Kath Khabar
हलिउडको झल्को दिने मिलन चाम्सद्वारा निर्देशित ‘गोर्खा वारियर’को टिजर सार्वजनिक
हलिउडको झल्को दिने मिलन चाम्सद्वारा निर्देशित ‘गोर्खा वारियर’को टिजर सार्वजनिक सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गर्दै बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको १ मिनेट ३ सेकेन्डको टिजरले हलिउडको झल्को दिन्छ । विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउनका लागि फिल्म बनाएको चाम्सको भनाई छ ।
नम्रता शिरोडकरले महेश बाबुसँग विवाह गरेपछि किन छाडिन् फिल्म क्षेत्र ?
नम्रता शिरोडकरले महेश बाबुसँग विवाह गरेपछि किन छाडिन् फिल्म क्षेत्र ? विवाह पहिले उनको सर्त काम फिल्म छाड्ने थियो भने मेरो सर्त हैदराबादमा बस्यौं भने अपार्टमेन्टमा रहने थियो। हामी दुवै निकै स्पष्ट थियौं। त्यसैले मैले विवाहअघि नै सबै फिल्मको छायांकन सकेको थिएँ।’
 गायिका अन्जु पन्त  र गायक अभिनय यादवको ‘मायाको सुरुवात’ सार्वजनिक
 गायिका अन्जु पन्त र गायक अभिनय यादवको ‘मायाको सुरुवात’ सार्वजनिक साहष शाक्यको संगीत संयोजनमा मायाले संसार भर्ने कुरा आफनी प्रेमीकालाई बाचा गरिएको छ । सरोज अधिकारीको छायाँकन, विकाश धमलाको सम्पादन तथा निकेश खड्काको निर्देशन भिडियोमा रहेको छ ।
"अवतार २"  हेर्दा हेर्दै १ भारतीय दर्शकको मृत्यु
"अवतार २"  हेर्दा हेर्दै १ भारतीय दर्शकको मृत्यु भाइसँग गएका रेड्डी फिल्म हेर्न निकै उत्साहित थिए। चिकित्सकका अनुसार उनी उच्च रक्तचापको बिरामी थिए। फिल्म हेरिरहँदा "ओभर एक्साइटेड" भएपछि उनको निधन भएको हो।
वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड
वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तराष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्महरू सहभागि भएका थिए ।
विश्वकप सेमिफाइनल र फाइनलको लाइभ नेपाल टेलिभिजन र नेटटिभी एपले प्रशारण गर्न नपाउने
विश्वकप सेमिफाइनल र फाइनलको लाइभ नेपाल टेलिभिजन र नेटटिभी एपले प्रशारण गर्न नपाउने “त्यसो त हामीले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्ने अधिकार पाए लगत्तै नेपाल टेलिभिजनलाई लिखित पत्रमार्फत सहकार्यका लागि आग्रह गरेका थियौँ,” उनले भने, “तर लामो समयसम्म उहाँहरूबाट त्यसको जवाफ नै आएन ।”
अखिल क्रान्तिकारीको सहकार्यमा नाटक 'ज्ञानको चिहान' प्रदर्शन हुँदै
अखिल क्रान्तिकारीको सहकार्यमा नाटक 'ज्ञानको चिहान' प्रदर्शन हुँदै सिल्पी थिएटरमा प्रदर्शन हुने नाटक पौष १३ देखि ३० गतेसम्म चल्नेछ ।
पाटन संग्रहालयमा दाफा संग्रहालय कार्यक्रमको तेश्रो संस्करण यहि २०७९ मङ्सिर २३ देखि पौष २ गते सम्म
पाटन संग्रहालयमा दाफा संग्रहालय कार्यक्रमको तेश्रो संस्करण यहि २०७९ मङ्सिर २३ देखि पौष २ गते सम्म दाफा पुकारको तेश्रो संस्करणमा दाफा संगीत सम्बद्ध अमूर्त सम्पदाहरू जस्तै ख: प्यांख: नृत्य र नाटक र मूर्त सम्पदाहरू जस्तै हस्तलिखित ग्रन्थहरू, फल्चा, नेवा: बस्तिहरूको वाश्तुकला जस्ता विषयमा अन्वेषण र चिन्तन गरिनेछ ।
Weather Update