Kathkhabar
सरकारले गर्यो  भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन
सरकारले गर्यो भिभिआइपी र भिआइपीको स्वास्थ्य उपचार समिति गठन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो ।
डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रहमा बस्ने 
डा. गोविन्द केसी साउन २९ देखि सत्याग्रहमा बस्ने  पत्रकार सम्मेलन गर्दै उनले यस अघि सरकारसँग भएका मागहरूको अक्षरशः पालना नभएको भन्दै पुनः सत्याग्रह बस्ने बताएका हुन् । केसीले पुराना सहमति कार्यान्वयन गर्न सरकारलाई १४ दिनको समयसीमा तोकेका छन् ।
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै
आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।
चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश
चिकित्सकीय लापरबाहीको मुद्दामा ३० लाख क्षतिपूर्ति तिर्न कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश पीडित बालकका बुबा ध्रुव कुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नुभएको थियो ।
Weather Update