Kath Khabar
साउदी अरेबियाबाट आएका थप एक नेपालीमा मंकीपक्स पुष्टि
साउदी अरेबियाबाट आएका थप एक नेपालीमा मंकीपक्स पुष्टि गत पुस ५ गते तनहुँका ३६ वर्षीय एक पुरुषमा सङ्क्रमण पुष्टि भएको थियो । उनी पनि साउदी अरेबियाबाटै फर्किनुभएको थियो ।
Weather Update