इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट, ११ पर्वतारोहीको मृत्यु
सोमबार, मंसिर १८, २०८०
सन् २०२४ देखि युएईले प्रति दिन १ लाख ६३ हजार ब्यारेल तेल उत्पादन कटौती गर्दै
सोमबार, मंसिर १८, २०८०
तेल बजारलाई स्थिर र सन्तुलित बनाउन ओपेक प्लस देशहरुले तेल उत्पादनमा स्वेछिक कटौती गर्ने सहमति गरेसँगै युएईले यो निर्णय गरेको हो। ओपेक प्लस देशहरुले प्रति दिन २२ लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरिसकेका छन्।
फिलिपिन्समा ७.५ रेक्टर स्केलको भूकम्प
आइतबार, मंसिर १७, २०८०
भूकम्प पछि टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा एक मिटर वा त्यो भन्दा उच्च सुनामी छालहरूको चेतावनी जारी गरिएको छ । ती क्षेत्रहरु खाली गर्न भनिएको रोयर्टसले जनाएको छ ।
युद्धविराम सकिएलगत्तै दक्षिणी गाजामा हवाई आक्रमण शुरु
शुक्रबार, मंसिर १५, २०८०
हमासले थप ८ जना र इजरायले ३० प्यालेस्टिनी बन्धक रिहा गरे संगै इजरायल-हमास बीच युद्धविराम सकियो ।
इजराइल र हमासबीच चार दिने युद्धविराम, पहिलो चरणअन्तर्गत ५० जना रिहा गर्ने सम्झौता
बुधबार, मंसिर ६, २०८०
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
बिहीबार, कात्तिक २३, २०८०
यूरोपेली सङ्घ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार अक्टोबर महिनामा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको थियो भने पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी ओसिलो देखिएको थियो ।
गाजालाई युरोपेली सङ्घ (ईयू)ले थप २ करोड ५० लाख युरो सहयोग गर्ने
मंगलबार, कात्तिक २१, २०८०
इजरायली सेनाले सोमवार गाजामा प्यालेस्टिनी लडाकुलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि १ महिना नजिक पुगेको छ र हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा ज्यान जानेको सङ्ख्या १० हजार पुगेको छ ।
बाढीका कारण दक्षिण सुडानमा ५ वर्ष मुनिका १६ लाख बालबालिका भोकमरीको जोखिममा
मंगलबार, कात्तिक २१, २०८०
सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउन समेत समस्या भोग्नुपरेको छ ।
वायु प्रदूषणका कारण दिल्लीमा थप एक हप्ता विद्यालय बन्द
सोमबार, कात्तिक २०, २०८०
विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै घातक अवस्थामा रहेको प्रदूषणको अवस्थामा सुधार हुने नदेखिए पछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।
चीनले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम जनताका लागि १० करोडको राहत सामग्री पठाउँदै
आइतबार, कात्तिक १९, २०८०
पहिलो आपत्कालीन सहयोगका रूपमा चीनले चाइना साउथ एसिया कन्ट्रिज इमर्जेन्सी सप्लाई रिजर्भबाट पाल, कम्बल लगायत भूकम्प प्रभावित क्षेत्रलाई नेपाली १० करोड रुपैयाँ बराबरको सामग्री उपलब्ध गराउनेछ,’ राजदूत सोङले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘यी सबै सामग्री १/२ दिनमा आइपुग्नेछन् ।
साताको लोकप्रीय

