पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर
मंगलबार, पुस १९, २०७९
कारागारमा गोली चल्दा ४ बन्दी सहित १० जनाको मृत्यु, दर्जनौँ कदी फरार
सोमबार, पुस १८, २०७९
सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा ४ बन्दी सहित १० जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो।
सन् २०२२ मा पहिलो पटक भएका ९ रोचक घटना
शुक्रबार, पुस १५, २०७९
अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा एउटा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइदियो। कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्रग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो।
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते
शुक्रबार, पुस १५, २०७९
उनी आफैं कार चलाउँदै थिए, उनी रुर्कीको गुरुकुल नरसान हुँदै घर पुग्नै लाग्दा निदाएका थिए र कार डिभाइडरमा ठोक्किएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक
शुक्रबार, पुस १५, २०७९
स्वास्थ्य बिग्रिएपछि उनलाई बुधबार भर्ना गरिएको युएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरको बुलेटिनमा उनको निधनको खबर दिइएको हो ।
भारतमा बनेको खोकीको औषधिले उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान लियो
बिहीबार, पुस १४, २०७९
यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।
भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी
मंगलबार, पुस १२, २०७९
हुन्डाईका पूर्व सीईओबाट अध्यक्ष बनेका उनलाई सन् २०१८ मा १६ वटा आपराधिक आरोप लगाइएको थियो र २०२० मा सजाय सुनाइएको थियो।
हिमपातले अमेरिकामा जीवन कष्टकर ‘युद्धकालिन जस्तो अवस्था’
मंगलबार, पुस १२, २०७९
स्थानीय स्वास्थ्य विभागलाई उद्धृत गर्दै पोलोन्कार्जले हिउँ खन्दा धेरैको मुटुको समस्याले मृत्यु भएको र केही सवारी साधनमा मृत अवस्थामा भेटिएको बताए । न्युयोर्कका गभर्नर क्याथी होचुलले भने, “यो युद्ध क्षेत्रमा जानु जस्तै हो र सडकको छेउमा पार्क गरिएका सवारी साधनहरूको अवस्था हृदयविदारक छ।”
भारतीय चर्चित टेलिभिजन अभिनेत्री तुनिषा शर्माले गरिन् आत्महत्या
आइतबार, पुस १०, २०७९
२० वर्षीया तुनिषा टेलि उद्योगकी लोकप्रिय अभिनेत्री मध्येकी एक थिइन्
चीन लगायत जापानमा पनि कोरोनाको अर्को लहर, भारतमा पनि जोखिम
बिहीबार, पुस ७, २०७९
जापानमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । त्यहाँ दैनिक ७० देखि १ लाख कोरोनाका बिरामी भेटिएका छन् । गत मंगलबारमात्र २३१ जनाको मृत्यु भएको थियो ।
काउन्टर टेररिज्म डिपार्टमेन्टको अपरेसनमा ३३ तालिबान मारिए, २ दर्जन बन्धक पाकिस्तानी अधिकारीहरू छुटाइए
बुधबार, पुस ६, २०७९
पाकिस्तान तहरीक-ए-तालिबान (टीटीपी) भित्रका सबै चरमपन्थीहरूलाई चुपचाप बाहिर निस्कन दिनु पर्ने आफ्नो मागमा अडिग थियो । टीटीपी आफ्ना मानिसहरूलाई कुनै बाधा बिना दक्षिण वा उत्तर वजिरिस्तानका आदिवासी जिल्लाहरूमा जान अनुमति दिइयोस् भन्ने चाहन्थ्यो।
तहरीक-ए-तालिबान पाकिस्तान सन् २००७ मा गठन भएको थियो। यसले पाकिस्तानको सीमावर्ती प्रान्तमा सक्रिय धेरै चरमपन्थी संगठनहरूको प्रतिनिधित्व...
निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा २३ वर्ष जेल सजाय
मंगलबार, पुस ५, २०७९
शेक्सपियर इन लभ, पल्प फिक्सन जस्ता चलचित्रका निर्माता हार्वे वाइन्स्टीनलाई २ साता लामो बहसपछि ८ पुरुष र ४ महिलाको जुरीले आफ्नो समयको लोकप्रिय ७० वर्षे निर्मातालाई उनको अपराधमा दोषी ठहराएको हो। हार्वेले यसअघि पनि यस्तै मुद्दामा २ वर्षको जेल सजाय बिताइसकेका छन्।
साताको लोकप्रीय

