Kath Khabar
चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा २२ जनाको मृत्यु, ५५० भन्दा बढी घाइते
चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा २२ जनाको मृत्यु, ५५० भन्दा बढी घाइते आधिकारिक तथ्याङ्क अनुसार कम्तिमा पैतालिस हजार हेक्टर जङ्गल नष्ट भएको छ । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन ।
अमेरिकाले खसाल्यो चीनको जासुसी बेलुन, दुई देशबीच बढ्यो तनाव
अमेरिकाले खसाल्यो चीनको जासुसी बेलुन, दुई देशबीच बढ्यो तनाव चीनले अमेरिकाले बेलुन खसाल्नु ‘अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लंघन’ भएको बताएको छ । उनले अमेरिकालाई परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएका छन् ।
भारतको नयाँ बजेटमा वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने
भारतको नयाँ बजेटमा वर्षमा ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने संसदमा बुधबार आर्थिक वर्ष २०२३-०२४ को बजेट सार्वजनिक गर्दै मन्त्री सीतारमणले भारतीय रुपैयाँ ७ लाखसम्म कमाउनेले आयकर तिर्नु नपर्ने घोषणा गरेकी छन्। यसअघि ५ लाख भारूसम्म कमाउने आयकर तिर्नु नपर्ने व्यवस्था थियो।
भारतमा दुई वटा सैनिक विमान आकाशमा ठोक्किएर दुर्घटना, एकको मृत्यु
भारतमा दुई वटा सैनिक विमान आकाशमा ठोक्किएर दुर्घटना, एकको मृत्यु वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए।
क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु
क्यालिफोर्नियामा फेरि अर्को गोलीकाण्ड, सात जनाको मृत्यु आक्रमणमा कृषि केन्द्रमा काम गर्ने चिनियाँ र ल्याटिन अमेरिकीमूलक नागरिकले ज्यान गुमाएका छन् भने पाँच जना घाइतेको उद्धार गरिएको छ । बितेका तीन सातामा सामूहिक गोली प्रहारबाट ३९ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको हृदयाघात पछि निधन
अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको हृदयाघात पछि निधन उनी चर्चित अमेरिकी अभिनेता, गायक तथा संगीतकार एल्भिस प्रेस्लेकी छोरी हुन्। आमाबुवाको सम्बन्धविच्छेद पछि उनी आफ्नी आमासँग क्यालिफोर्नियामा बस्थिन्।  उनको बुवाको सन् १९७७ मा मृत्यु भएको थियो। त्यतिबेला उनी ९ वर्षको थिइन्।
चर्चित गिटारवादक जेफ बेकको निधन
चर्चित गिटारवादक जेफ बेकको निधन सन् १९६० को दशकमा उनी चर्चित ब्यान्ड ‘द यार्डबर्ड्स’सँग जोडिएर जनतामाझ निकै लोकप्रिय भएका थिए।
युक्रेनमाथि रुसको फेरि जवाफी हमला, कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु
युक्रेनमाथि रुसको फेरि जवाफी हमला, कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु रूसी रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर यहाँको गुप्तचर निकायले ‘विगत २४ घण्टामा’ क्रामातोस्र्कमा युक्रेनको सशस्त्र बलको अस्थायी तैनाथीको पुष्टि गरेको जनाएको छ । दुई भवनमा युक्रेनका एक हजार ३०० भन्दा बढी सैनिक राखिएको मस्कोले दाबी गरेको छ ।
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिनेछ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् ।
पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर
पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर तापमान झन्डै ३० डिग्री सेल्सिअस पुगेको छ। तर पूरै सहर पेलेको शव राखिएको रङ्गशालातिर उर्लिएको देखिन्छ । शोकाकुल प्रशंसकहरूले रङ्गशालाको बीचको भागमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।
कारागारमा गोली चल्दा ४ बन्दी सहित १० जनाको मृत्यु, दर्जनौँ कदी फरार
कारागारमा गोली चल्दा ४ बन्दी सहित १० जनाको मृत्यु, दर्जनौँ कदी फरार सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा ४ बन्दी सहित १० जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो।
Weather Update