Kath Khabar
राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण
राष्ट्रपतिद्वारा विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गरी प्रमाणीकरणका लागि पेस भएका विधेयकहरू संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको जानकारी दिनुभयो ।
Weather Update