काठमाडौँको तीनकुने क्षेत्र तनावग्रस्त, प्रहरीद्धारा हवाई फायर
शुक्रबार, चैत १५, २०८१

आज गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शन
शुक्रबार, चैत १५, २०८१
विरोध प्रदर्शन एकै दिन हुने भएकाले, समितिले दुई र्यालीहरूको लागि छुट्टाछुट्टै स्थान तोकेको छ । राजतन्त्रवादीहरूका लागि तीनकुनेमा र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डपमा स्थान तय गरिएको छ ।
राजावादी आन्दोलनको नेतृत्व दुर्गा प्रसाईँले गर्दै
बिहीबार, चैत १४, २०८१
राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तीनकुनेको स्थान छुट्टाएको छ । उक्त प्रदर्शन सफल बनाउने दायित्व सम्झिएको बताउँदै सुवेदीले आन्दोलनमा सहभागी हुन अपिल समेत गरेका छन् ।

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै
सोमबार, चैत ११, २०८१
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिमा विवाह गर्ने उमेरबारे बहस
आइतबार, चैत १०, २०८१
सदस्य जीवन परियारले विवाहसम्बन्धी हालको प्रावधानको दुरुपयोग गर्दै कतिपयले अन्तरजातीय विवाहलाई अस्वीकार गर्दै अपहरण, जबर्जस्तीकरणी र शरीर बन्दजस्ता मुद्दामा युवालाई दुःख दिने काम भएको बताउनुभयो ।
साताको लोकप्रीय