Kath Khabar
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन
‘भिक्टोरिया क्रस’ विजेता लिम्बूको निधन झापास्थित बिएण्डसी अस्पतालमा ठीक नभएपछि उहाँ तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
गुरु न्यौपानेमाथिको कारबाही कार्यान्वयन नगर्न बोर्डलाई उच्च अदालत पाटनको आदेश
गुरु न्यौपानेमाथिको कारबाही कार्यान्वयन नगर्न बोर्डलाई उच्च अदालत पाटनको आदेश न्यौपानेले रिडी पावरका अध्यक्ष पदमा हुँदा रिडी हाइड्रोपावरको सेयर बेचेको भन्दा बोर्डले विभागीय अध्ययन गराई २०७८ पुस ६ मा कारबाही सिफारिस गरेको थियो ।
ललितपुरको निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा वरपरका घरहरू भासिए, स्थानीय मारमा
ललितपुरको निर्माणाधीन समिट अपार्टमेन्टको जग खन्दा वरपरका घरहरू भासिए, स्थानीय मारमा घटनापछि नेपाल प्रहरी र एपिएफको टोली उक्त क्षेत्रमा पुगेको थियो । निर्माणाधीन भवन भासिएपछि भागदौड मच्चिएको र केही मानिसहरू घाइते भएका छन् ।
संसद भवन अगाडि फेरि एक पुरुषले गरे आत्मदाहको प्रयास
संसद भवन अगाडि फेरि एक पुरुषले गरे आत्मदाहको प्रयास उनले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोजेका थिए तर प्रहरीले तत्काल उनलाई बचाउन सफल भएको छ ।
Weather Update