उपल्लो मुस्ताङको लोमान्थाङमा यो वर्षको पहिलो हिमपात
बुधबार, फागुन २४, २०७९
रामेछाप खिम्तीका तीर्थ श्रेष्ठ सुनकोसीमा डुबेर तीन दिनदेखि बेपत्ता
सोमबार, फागुन ८, २०७९
सोलुखुम्बु जानेक्रममा चालक श्रेष्ठ पौडी खेल्न सुनकोसीमा गएको र पौडी खेल्ने क्रममा उनी बेपत्ता भएको प्रहरीका भनाइ छ । उनी चर्चित रियालिटी सो द भ्वोइस अफ नेपाल सिजन ४ मा पनि सहभागी भएका थिए ।
विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी विमानस्थलबाटै पक्राउ
सोमबार, फागुन ८, २०७९
थाइल्याण्डबाट फर्कदै गरेका उनलाई हिजो प्रहरीको केन्द्रीय साइबर ब्यूरोले विमानस्थलबाटै पक्राउ गरेको हो ।
सांसद चन्द्र भण्डारीकी आमाको उपचारको क्रममा निधन
बिहीबार, फागुन ४, २०७९
अस्पतालका अनुसार बिहान करिब ११ बजेतिर उहाँको निधन हो । ८६ वर्षीया भण्डारीको करिब ७० प्रतिशत शरीरको भाग जलेको थियो ।
यातायात मजदुरको आन्दोलनको क्रममा प्रहरीको गाडी जलाउने तथा प्रहरी विट तोडफोड गर्ने ६ जना पक्राउ
बिहीबार, फागुन ४, २०७९
संलग्न अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ तथा छानविन कार्य भइरहेको छ ।
राईको उद्गमस्थलको अवलोकन गर्न धरानका मेयर हर्क साम्पाङ खोटाङमा
बुधबार, फागुन ३, २०७९
मेयर साम्पाङले केपिलासगढी गाउँपालिका-३ बासपानीको खोक्मास्थित साम्पाङ राईको उद्गम थलो खकलुङ, साम्फेलुङ र खकलुङ कुवा अवलोकन गरेका हुन्। साम्पाङ राईको पुर्खाले साम्फेलुङमा पहिलो पाइला टेकेको, खकलुङमा बसोबास गरेको र सोही ठाउँको कुवाको पानी पिएको किंवदन्ती रहेको किरात साम्पाङ राई जुम्लेखा जिल्ला समिति खोटाङका अध्यक्ष प्रताप राईले बताए।
अझै कायम छ कटुवाल प्रथा पोखरा महानगरमा
बुधबार, फागुन ३, २०७९
अर्मलाकोटमा रेडियो, टिभी अनि मोबाइल भए पनि कटुवालले घोक हालेपछि आफूहरुलाई विश्वास लाग्ने स्थानीय देउसरी गुरुङ बताउँछन् । “गाउँमा बैठक भयो भने फोन त आउँछ तर कटुवालले सुनाए पछि बल्ल ढुक्क हुन्छु,” उनी भन्छन् ।
ग्वार्कोमा सवारी चाप कम गर्न कोटेश्वरबाटै ट्राफिक डाइभर्ट गर्ने योजना
मंगलबार, फागुन २, २०७९
कोटेश्वरदेखि ललितपुरतर्फ जाने सवारीसाधन बालकुमारी पुलको बाटो नभइ जडीबुटीदेखि टिकाथली वा इमाडोल हुँदै सातदोबाटो पुग्न सक्ने उहाँको भनाइ छ।
साताको लोकप्रीय

