Kath khabar
मृत अवस्थामा फेला


                         काठमाडौं, चैत ६ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल घर भई हाल काठमाडौं महानगरपालिका–६ नयाँबस्ती पाटीटार डेरा गरी बस्ने ३४ वर्षीय तारा पोखरेल आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुरको ललितपुर महानगरपालिका–२६ नख्खुखोलास्थित टहरामा बस्ने तेह्रथुम घर भएका ४५ वर्षीय पूर्ण बहादुर थुम्बा सोही टहरामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update