Kath khabar
घरको चौथो तलाबाट खसेर मृत्यु

 

              काठमाडौं, फागुन २१ । काठमाडौं महानगरपालिका-८ ढल विकास नजिक निर्माणाधिन घरको चौथो तलबाट खसेर भारत घर भई ललितपुर कुपण्डोल बस्ने ५० वर्षीय अनिरुद्र मल्लिकको शनिबार दिउँसो मृत्यु भएको छ ।

उक्त घरमा धाराको काम गरिरहेको अवस्थामा खस्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update