पोखरामा फेरी एक युवकले गरे आत्मदाहको प्रयास, बचाउन गएकी महिला पनि घाइते
आइतबार, माघ १५, २०७९
अवैध रूपमा वाह्य मुलुकतर्फ लैजान लागेको राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र सहित दुई जना पक्राउ
शुक्रबार, माघ १३, २०७९
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् ।
काठमाडौं महानगरले हटायो मापदण्ड रहेका तर शुल्क नबुझाएका वोर्ड तथा परिचय पाटी
बिहीबार, माघ १२, २०७९
तोकिएको समय सकिएपछि कार्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो । यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाइँदैछ ।
प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ज्येष्ठ प्रहरी अतिथि गृह भवन उद्घाटन
बिहीबार, माघ १२, २०७९
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो ।
अवस्था ठिक नभएका सवारी साधन चलाउने १३ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा
बिहीबार, माघ १२, २०७९
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गर्नुभएको छ ।
बाजुरामा आज गएको भूकम्पमा परी एकजनाको मृत्यु, २५ घर भत्किए
मंगलबार, माघ १०, २०७९
भूकम्पबाट एकजना घाइते भएका छन् । भूकम्पबाट गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहरा घाइते भएका छन् ।
नयाँ बानेश्वरमा एक पुरूषले आफैमाथि लगाए आगो
मंगलबार, माघ १०, २०७९
अहिले उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको जानकारीमा आएको छ ।
नेपाली सेनाद्वारा फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न
मंगलबार, माघ १०, २०७९
सेना दिवस २०७९ को अवसरमा आयोजित नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनीको सोामबार बलाध्यक्ष रथी सिताराम खड्काले जंगी अड्डामा एक समारोहका बीच समापन गर्नुभएको छ ।
समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी
सोमबार, माघ ९, २०७९
डिभिजन कार्यालय मार्फत चालू आर्थिक वर्षमा १ सय २० योजना सञ्चालन गर्न लागिएको छ । उक्त योजनामध्ये हालसम्म ७७ योजनाको सम्झौता भएर २१ सम्पन्न भएका छन् । डिभिजन कार्यालयले उपभोक्ता समिति मार्फत सम्पादन गर्ने योजना रु ५ लाखदेखि ५० लाखसम्मका छन् ।
काभ्रेको चौँरीदेउरालीमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण
सोमबार, माघ ९, २०७९
मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ उत्थान समाजको अग्रसरतामा सरकार तथा दाताको सहयोगमा रु ७० लाखमा निर्माण गरिएको हो ।
साताको लोकप्रीय
