Kath Khabar
अवैध लागूऔषध सहित भक्तपुरबाट एक व्यक्ति पक्राउ
अवैध लागूऔषध सहित भक्तपुरबाट एक व्यक्ति पक्राउ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको प्रहरीले उनलाई बा.३१ प ३९८०, बा.८७ प ११८६ नम्बरको मोटरसाइकल र उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
नारायणगढ-मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते दिउँसोको समयमा पनि खुला
नारायणगढ-मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते दिउँसोको समयमा पनि खुला दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिनेछ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उनले बताए।
विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न छ जना पक्राउ
विदेशी नागरिकहरूलाई ठगी गर्ने कार्यमा संलग्न छ जना पक्राउ हन्टिङ रिजर्भ अफ नेपाल प्रालि लगायत दर्जनौं कम्पनीहरुका नाममा शंकास्पद कारोबार देखिएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-४ नारायणटारबाट पक्राउ गरेको हो ।
काठमाडौं महानगरद्धारा तीन नमूना विद्यालयलाई ३० लाख रकम
काठमाडौं महानगरद्धारा तीन नमूना विद्यालयलाई ३० लाख रकम चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै काठमाडौं महानगरपालिकाले तीन वटा विद्यालयलाई नमूना विद्यालय घोषणा गरेको थियो। घोषणा भएका तीन विद्यालयलाई महानगरले ३० लाखका दरले रकम उपलब्ध गराएको हो।
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै
रुद्रमती नदी किनार दायाँबायाँका सार्वजनिक जग्गाको खोजी गरिँदै प्राधिकरणले बूढानीलकण्ठदेखि बुद्धनगरसम्मका रुद्रमती नदी दायाँबायाँका सार्वजनिक जग्गाको मिचिएको भागको नाप नक्सासहितको प्रतिवेदन दुई महिनामा तयार हुने पनि उहाँले बताउनुभयो ।
आलुबारीमा आधा गाडिएको अवस्थामा किशोरको शव फेला
आलुबारीमा आधा गाडिएको अवस्थामा किशोरको शव फेला मृतकको शरीरमा घाउ चोट र घाँटी बटारिएको डाम भेटिएकाले हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको अनुमान छ।
बौलाहा कुकुरले टोक्दा २५ जना घाइते
बौलाहा कुकुरले टोक्दा २५ जना घाइते घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो ।
पाँचथरमा आगलागीमा जलेर दुई जनाको मृत्यु, दुई जना घाइते
पाँचथरमा आगलागीमा जलेर दुई जनाको मृत्यु, दुई जना घाइते आगलागीबाट घर पूर्णरूपमा क्षति हुँदा त्यहाँ भएको अन्नपात, गरगहना, किराना पसलसमेत गरी अनुमानित रु ५० लाख बराबरको धनमाल क्षति भएको हुनसक्ने उहाँले बताउनुभयो ।
Weather Update