काठमाडौंको सितापाईलामा एक व्यक्ति मृत अवस्थामा फेला
                        
                        
                                                
                                            
                                                                    
            काठमाडौं, माघ १२ । काठमाडौंको नागार्जुन नगरपालिका-४ सितापाईलास्थित शरणपुर नमुनाबस्ती विकास समितिको भवनमा मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४५ वर्षीय ध्रुव कार्की बुधबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ धारापानी गाउँपालिका-६ घर भई हाल ललितपुर महानगरपालिका-६ सिचा हिटीस्थित टहरा भाडामा लिई बस्ने ६१ वर्षीय सर्भधन मगर बुधबार सोही टहरामा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १४:१३
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    
