मोबाइल पसल लुटपाट घटनाको दोषीलाई कारबाही गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन
मंगलबार, फागुन २, २०७९
भक्तपुरको झौखेलस्थित कुखुरा फार्ममा आगलागी हुँदा नौ लाख रुपैयाँ बराबरको क्षति
मंगलबार, फागुन २, २०७९
कुखुराको चल्लालाई तापक्रम दिनका लागि बालिएको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको थियो।
बालाजुमा यातायात मजदुरको आन्दोलन, प्रहरीका दुई गाडी तथा अस्थायी प्रहरी विट जलाइयो
सोमबार, फागुन १, २०७९
यातायात मजदुरहरुले ढुङ्गा हानेपछि १० प्रहरी घाइते भएका छन् भने केही आन्दोलनकारी पनि घाइते भएको बताइएको छ ।
आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता, प्रणय दिवसको फिल द एअर अफर
सोमबार, फागुन १, २०७९
सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५% छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
राष्ट्रपति सवारीका बेला डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरी निलम्बित
शनिबार, माघ २८, २०७९
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंहमाथि सुरक्षामा खटिएका प्रहरीले कुटपिट गरेको थियो।
राष्ट्रपति सवारीका बेला सडकमा हिँडेको भन्दै चिकित्सकमाथि कुटपिट
शुक्रबार, माघ २७, २०७९
ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरुले प्रर्दशन गर्ने क्रममा सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।
लेनदेनको विषयलाई लिएर अपहरणको नाटक, छ जना पक्राउ
बिहीबार, माघ २६, २०७९
अनुसन्धानको क्रममा उनीहरूले अपहरणको नाटक गरेको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।
एक सय ३० बिगाहामा अवैध रूपमा लगाइएका अफिम तथा गाँजा खेती नष्ट
बुधबार, माघ १८, २०७९
गत शनिबारदेखि मंगलबार सम्म जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बलबाट संयुक्त रूपमा खटिएको टोलीले उक्त खेती नष्ट गरेको हो ।
शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन
बुधबार, माघ १८, २०७९
भक्तजनबाट सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिने
पोखरामा जलेका युवकलाई बचाउँदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
सोमबार, माघ १६, २०७९
पोखरा महानगरपालिका-१३ काहुँखोलामा माघ १५ गते आत्मदाह गरेका युवकलाई बचाउने घरधनी ४० वर्षीया संगीता सापकोटाको आज बिहान ५ बजे उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
यान्त्रिक चेकिङ्गमा अवस्था ठिक नभएका सवारी साधन चलाउने २५ जना चालक कारवाहीमा
सोमबार, माघ १६, २०७९
१ सय ५ भन्दा बढी सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २५ ओटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो ।
साताको लोकप्रीय
