सन्दर्भ अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवस- ब्रेन ट्युमरको अवस्था र भावी योजना
शुक्रबार, जेठ २५, २०८१
बाथरोग : धेरै बिरामी उपचारको पहुँचबाट बाहिर
मंगलबार, जेठ २२, २०८१
“औषधि सेवन गरेपछि बीचमा छाड्ने, आफैँ जडीबुटी गर्ने तथा आयुर्वेदलगायतका एलोपेथिक बाहेकका औषधि खाने जस्ता कारणले उपचारमा आएका सबै बिरामीको रोग नियन्त्रणमा आउन सकेको छैन” उहाँले भन्नुभयो, “बाथरोग आफँै निको हुन्छ भनेर बीचमा नै औषधि नखाने प्रवृत्ति पनि धेरैमा देखिएको छ ।”
दुवाकोटमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुँदै
बुधबार, जेठ १६, २०८१

‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
आइतबार, जेठ १३, २०८१
महिलामा थाइराइडको समस्या देखिए बच्चा बस्दैन भन्ने बुझाइ भ्रममात्र भएको चिकित्स बताउँछन् । महिलामा थाइराइडको समस्या हुँदा महिनावरी गडबढी हुने, छाला सुक्खा हुँदै जाने, कपाल झर्ने, मुड परिवर्तन भइराख्ने, जाँगर नचल्ने र थकाइ बढी लाग्ने सम्भावना हुन्छ ।

नर्भिक छाडेर देशमै पहिलो रोबोटिक ल्याप्रोस्कोपिक सर्जरी सेवा सुरु गर्दै डा. नूतन शर्मा
बिहीबार, जेठ १०, २०८१
साताको लोकप्रीय