Kath khabar
सरकारले १०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन
सरकारले १०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन ‘डब्ल्यूएचओले प्रयोगमा नल्याउने भनेर १०३  प्रकारका एन्टिबायोटिकको सूची प्रकाशन गरेको छ’, उहाँले भन्नुभयो, ‘ती औषधि न दर्ता गर्छौं न प्रयोगका लागि अनुमति नै दिन्छौँ ।’
डा. गोविन्द केसीले आजबाट शुरु गर्ने भनिएको सत्याग्रह ३ महिनाका लागि स्थगित
डा. गोविन्द केसीले आजबाट शुरु गर्ने भनिएको सत्याग्रह ३ महिनाका लागि स्थगित विभिन्न मागहरू राखी साउन २९ गतेदेखि सत्याग्रह राखेकोमा सरकारका विभिन्न प्रतिबद्धताहरू पछि त्यसलाई भदौ २९ गतेसम्म सारिएको थियो ।
नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु 
नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु  जब कुनै लामखुट्टेले जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावर (जस्तै सुँगुर वा जलपक्षी)लाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ।
कार्यकारी निर्देशक डा. पौडेलको नियुक्ति संगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क
कार्यकारी निर्देशक डा. पौडेलको नियुक्ति संगै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क लामो समयको अन्तराल पछि कार्यकारी निर्देशकमा नियुक्त हुनुभएका पौडेलले आफूले पूर्णकालीन रूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म निजी अस्पतालमा काम गर्दिनँ, सम्पूर्ण समय अस्पताललाई दिन्छु ।’
पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मिर्गौला झिकेपछि मृत्यु
पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मिर्गौला झिकेपछि मृत्यु बुद्धिरामका अनुसार राति ८ बजेतिर बिरामीको अवस्था जटिल बनेको थियो। बिरामीको अवस्था जटिल बन्दै गएपछि डाक्टरलाई खबर गरेको र डाक्टरले चेक गर्दा मिर्गौलाको नशा काटिएकाले रक्तस्राव भएको जानकारी गराएको बुद्धि रामले बताए।
तिलगंगा आँखा अस्पतालद्वारा चाबहिल चुच्चेपाटीमा 'तिलगंगा सिटी आई केयर' संचालनमा 
तिलगंगा आँखा अस्पतालद्वारा चाबहिल चुच्चेपाटीमा 'तिलगंगा सिटी आई केयर' संचालनमा  आँखाका बिरामीलाई सरल र सहज रुपमा सेवा दिने उद्देश्यले पीपीपी मोडलमा तिलगंगालाई देशभर विस्तार गर्न लागिएको तिलगंगाल आँखा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुईतले बताए ।
Weather Update