दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
बिहीबार, मंसिर २०, २०८१
वर्षमा दुई पटकको खोपले एड्स अन्त्य गर्न मद्दत गर्न सक्छ, तर के यो सबैलाई पुग्नेछ ?
आइतबार, मंसिर १६, २०८१
विश्व एड्स दिवसका अवसरमा आइतबार जारी गरिएको प्रतिवेदनमा युएनएड्सले गत वर्ष एड्सबाट मृत्यु हुने सङ्ख्या–अनुमानित छ लाख ३० हजार बताएको छ । यो सन् २००४ मा चरम बिन्दुमा पुगेको बेलादेखि सबैभन्दा कम थियो । यसले संसार अब ‘ऐतिहासिक चौबाटो’ मा पुगेको र महामारी अन्त्य गर्ने अवसर रहेको सुझाव दिएको छ...

एफबीआईको नेतृत्व काश पटेललाई दिने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको घोषणा
आइतबार, मंसिर १६, २०८१
अस्ट्रेलियामा १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने
शुक्रबार, मंसिर १४, २०८१
ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् । विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानून बन्ने निश्चित छ ।
साताको लोकप्रीय