Kath khabar
तेल पछि नयाँ खजाना खोज्दै साउदी
तेल पछि नयाँ खजाना खोज्दै साउदी यस परियोजना मार्फत साउदीलाई मेटल सेन्टर बनाउने योजना छ। यो विश्वव्यापी उद्योगमा एउटा ठूलो क्रान्ति हुनेछ। अन्तर्राष्ट्रिय खानी कम्पनीहरु यस अन्वेषणमा संलग्न छन्। 
लिबिया : बाढीमा मर्नेको संख्या ५ हजार नाघ्यो
लिबिया : बाढीमा मर्नेको संख्या ५ हजार नाघ्यो उद्धारकर्मीका अनुसार अहिले डेर्नामा बाढीको विनाश बाहेक केही देखिँदैन । लिबियामा सक्रिय २ सरकार मध्ये अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाको अन्तरिम सरकारले ५ हजार ३ सयजनाले ज्यान गुमाएको बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले ८ हजार भन्दा बढीको मृत्यु भएको बताएका छन् ।
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबार देखि नै खाना र आवासका निम्ति भौतिरिनु परेको पिडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा
उत्तर कोरियाली नेता किम जोङ उन रुस भ्रमणमा युक्रेनसंगको १८ महिना भन्दा बढीको युद्ध पछि रसियालाई हतियारहरूको ताजा आपूर्ति चाहिन्छ, जबकि उत्तर कोरिया, जसले आफ्नो आणविक हतियार परीक्षणको कारण वर्षौं अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको छ। 
लिबियामा विनाशकारी आँधी 'डेनियल' पछिको बाढीमा कम्तीमा २ हजार जनाको ज्यान गयो
लिबियामा विनाशकारी आँधी 'डेनियल' पछिको बाढीमा कम्तीमा २ हजार जनाको ज्यान गयो आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ ।
भूकम्प ग्रस्त मोरक्कोलाई मद्दत गर्ने पहिलो देश टर्की
भूकम्प ग्रस्त मोरक्कोलाई मद्दत गर्ने पहिलो देश टर्की टर्कीले १,००० पाल सहित २६५ सहायता कर्मचारी र अत्यावश्यक सामग्रीहरू आपूर्ति गर्ने बताएको छ।
जी-२० शिखर सम्मेलन आज सकिँदै
जी-२० शिखर सम्मेलन आज सकिँदै युक्रेनले वक्तव्यमा नाम किटाएर रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । युक्रेन विरुद्ध रूसको आक्रमणबारे जी-२० मा गर्व गर्नुपर्ने केही विषय नरहेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भन्नुभएको छ ।
मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो
मोरक्कोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो सयौं भवन भत्किँदा हजारौं मानिस घरबारविहीन भएका छन् । अल जजिराका अनुसार मोरक्कोमा ३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तिमा ६३२ को मृत्यु
मोरक्कोमा शक्तिशाली भूकम्प : कम्तिमा ६३२ को मृत्यु मोरोक्कन सरकारले आफ्ना नागरिकहरूलाई रक्तदान गर्न पनि आह्वान गरेको छ। घाइतेको उपचारका लागि आवश्यक पर्ने हुँदा रक्तदान गर्न मोरोक्कोको ब्लड ट्रान्सफ्युसन एन्ड हेमाटोलोजी सेन्टरले आह्वान गरेको हो।
चीनद्वारा अरुणाचल आफ्नो भूमि मान्दै नयाँ नक्सा सार्वजनिक
चीनद्वारा अरुणाचल आफ्नो भूमि मान्दै नयाँ नक्सा सार्वजनिक चीनले नक्सा सार्वजनिक गरेलगत्तै भारतले असहमति जनाउँदै विरोध गरेको छ । केही दिनअघि 'ब्रिक्स' सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भेटवार्ता हुँदा सीमा विवाद हटाउने र विवादित क्षेत्रबाट सेना फिर्ता बोलाउने सहमति भएको थियो । तर भेटवार्ताको हप्ता दिन पनि नबित्दै चीनले नयाँ नक्सा जारी गरेको...
इराकमा ३०० बढीको ज्यान जाने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी
इराकमा ३०० बढीको ज्यान जाने गरी बम विस्फोट गराउने ३ जनालाई फाँसी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीको कार्यालयले फाँसी दिइएकाहरूको थप विवरण उल्लेख गरेको छैन । द इस्लामिक स्टेट ग्रुप (आईएस) ले यो आक्रमण आफूले गरेको जनाएको थियो । सन् २०१६ को जुलाई ३ तारिखमा कर्राडामा उक्त घटना भएको थियो । 
Weather Update