Kath khabar
पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ
पाकिस्तानका पूर्व विदेशमन्त्री कुरैशी पनि पक्राउ पाकिस्तानको सेनाले सैन्य अखडा र सार्वजनिक सम्पत्तिमा आक्रमण गर्ने विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको छ ।पाकिस्तानको एक अदालतले पूर्व प्रधामन्त्री खानलाई गैरकानुनी रूपमा उपहार बेचेकोमा दोषी ठहर समेत गरेको छ । 
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री हुनुहुन्थ्यो । खान माथि गएको अगस्टमा पाकिस्तान मुस्लिम लिगका एक सदस्यले मुद्दा दायर गरेका थिए ।
पाकिस्तानमा स्थिति नियन्त्रण गर्न धेरै ठाउँमा सेना परिचालन
पाकिस्तानमा स्थिति नियन्त्रण गर्न धेरै ठाउँमा सेना परिचालन उनलाई पेश गर्ने गेस्ट हाउसमा नै एनएबी अदालत लगाइएको छ । सुनुवाईमा एनएबीले अभियोजक मुजफ्फर अब्बासीसँग इमरान खानलाई १४ दिनको रिमाण्ड मागेको छ । देशमा इन्टरनेट सेवा बन्द गरिएको छ । अहिलेसम्म २ जनाको मृत्यु भएको खबर छ ।
पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीले पाकिस्तानमा भड्कियो हिंसात्मक प्रदर्शन
पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीले पाकिस्तानमा भड्कियो हिंसात्मक प्रदर्शन प्रदर्शनकारीहरु मंगलबार राति देखि रावलपिण्डीस्थित पाकिस्तानी सेनाको मूख्यालय घेरा हालेर बसेका छन् । हिंसात्मक प्रदर्शन भड्किए पछि पाकिस्तान सरकारले मोबाइल र इन्टरनेट सेवा बन्द गरेको छ ।
डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर,  ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला
डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर, ५० लाख डलर क्षतिपूर्ति दिनुपर्ने फैसला ट्रम्पविरुद्धको मुद्दामा फैसला आएको यो पहिलो पटक हो । ट्रम्पले दशकौं पुरानो यौन दुर्व्यवहारको आरोप र दर्जनौं महिलाहरू संलग्न कानुनी मुद्दाहरूको सामना गरिसकेका छन्।
फास्ट एण्ड फ्युरियस हेर्नेलाई १ हजार डलर पुरस्कार
फास्ट एण्ड फ्युरियस हेर्नेलाई १ हजार डलर पुरस्कार वेबसाइटले फिल्ममा हुने कार दुर्घटनाबाट भएको नोक्सानलाई ‘ट्रयाक’ गर्नका लागि यो अफर ल्याएको हो । अफरमा सहभागी प्रतियोगीले फिल्ममा हुने सबै कार दुर्घटनलाई गम्भीरता पूर्वक नोट गर्नुपर्नेछ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उच्च अदालत परिसरबाटै पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उच्च अदालत परिसरबाटै पक्राउ पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो । वकिल र सर्वसाधारणलाई यातना दिइयो । इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन् ।
सांसदलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञलाई क्यानडाले देशबाट निकाल्यो
सांसदलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञलाई क्यानडाले देशबाट निकाल्यो जोलीले सोमबार भनिन् कि क्यानडाले “हाम्रो आन्तरिक मामिलामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेपलाई अस्वीकार गर्दछ।”
क्यानडाको अल्बर्टाको जंगलमा भीषण आगलागी, हालसम्म ३० हजार मानिस बिस्थापित
क्यानडाको अल्बर्टाको जंगलमा भीषण आगलागी, हालसम्म ३० हजार मानिस बिस्थापित सबैभन्दा बढी प्रभावित क्षेत्र ड्रेटन भ्याली भनिएको छ। जहाँ १४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाका कारण आगो तिब्र गतिमा फैलिरहेको छ ।
जम्मू कश्मीरको राजौरीमा बम विस्फोट हुँदा २ सेनाको मृत्यु ४ घाइते
जम्मू कश्मीरको राजौरीमा बम विस्फोट हुँदा २ सेनाको मृत्यु ४ घाइते सेनाको संयुक्त टोली घटनास्थलतर्फ आइपुग्दा लुकेका आतंककारीहरूले उनीहरूमाथि गोली हाने, जसको जवाफी कारबाही भयो, सेनाले भन्यो।
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु प्रहरीका अनुसार आक्रमणकारीले केही साता देखि यो आक्रमणको योजना बनाएका थिए र उनीसँग ‘किल लिस्ट’ अर्थात् मारिने व्यक्तिको सूची पनि थियो।
भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु 
भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु  नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।
Weather Update