Kath khabar
येशूलाई भेट्ने र स्वर्ग जाने आशामा २९ जनाले भोकभोकै बसेर गरे आत्महत्या
येशूलाई भेट्ने र स्वर्ग जाने आशामा २९ जनाले भोकभोकै बसेर गरे आत्महत्या केन्याको प्रहरीले एकै परिवारका ५ जनालाई चिहानबाट निकालेको छ । जो येशूलाई सँगै भेट्न चाहन्थे। प्रहरीले हालसम्म ६५ वटा चिहान फेला पारेको छ ।
भारतको पञ्जाबबाटै पक्राउ परे अमृतपाल सिंह
भारतको पञ्जाबबाटै पक्राउ परे अमृतपाल सिंह अमृतपाल सिंह मार्च १८ देखि फरार थिए । अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख हुन् । उनले छुट्टै देश खालिस्तानको माग गरिरहेका छन् ।
एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फोट
एलन मस्कको कम्पनी स्पेस एक्सले बनाएको रकेट परीक्षणको क्रममा विस्फोट परीक्षण असफल भएपछि एलन मस्कले ट्विट गरी कम्पनीले केही महिनामा पुनः प्रयास गर्ने बताउनु भएको छ । साथै उहाँले स्टारशिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा धेरै कुरा सिकाइ भएको उल्लेख गर्नुभएको छ ।
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु
कश्मीरको ग्रिनेड आक्रमणमा ५ भारतीय सेनाको मृत्यु भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले निकालेको विज्ञप्तिमा सेना चढेको गाडीमा हाते ग्रिनेडले आक्रमण गरेको र त्यसपछि गाडीमा आगलागी भएको उल्लेख छ ।
बादशाहको नयाँ गीत विवादमा 
बादशाहको नयाँ गीत विवादमा  उनीहरूले गीतबाट भगवानको नाम हटाएर बादशाहलाई माफी माग्न आग्रह गरेका छन् । माफी नमागेमा बादशाह विरुद्ध उज्जैन लगायत अन्य सहरमा मुद्दा दर्ता गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।
चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश
चीनलाई पछि पार्दै भारत विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो ।
गलत रिपोर्टिङ गर्दा ७८७.५ मिलियन डलर तिर्नुपर्‍यो फक्स न्यूजले
गलत रिपोर्टिङ गर्दा ७८७.५ मिलियन डलर तिर्नुपर्‍यो फक्स न्यूजले डोमिनियनको तर्क थियो कि च्यानलले आफ्नो रिपोर्टमा डोनाल्ड ट्रम्पको बिरूद्ध मतदानमा धाँधली भएको दाबी गरेको थियो, जसले कम्पनीलाई व्यापार घाटा पुर्‍यायो।
अमेरिकामा नक्कली ‘चिनियाँ प्रहरी चौकी’ चलाएको आरोपमा २ जना पक्राउ
अमेरिकामा नक्कली ‘चिनियाँ प्रहरी चौकी’ चलाएको आरोपमा २ जना पक्राउ गिरफ्तारी म्यानहट्टनको चाइनाटाउन क्षेत्रमा भएको हो । पक्राउ परेका व्यक्ति चिनियाँ मूलका नागरिक हुन् र उनीहरू न्यूयोर्क शहरमा बस्छन्।
फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का
फिजीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्पको धक्का एनसीएसका अनुसार बिहान १० बजेर १ मिनेट ४३ सेकेण्डमा भूकम्प गएको हो । यसको केन्द्र जमिन भित्र ५६९ किलोमिटर गहिरो थियो।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै
बेलायतका प्रधानमन्त्री ऋषि सुनक माथि अनुसन्धान हुँदै प्राप्त जानकारी अनुसार यो अनुसन्धान एक बाल हेरचाह फर्मसँग सम्बन्धित छ। यसमा पीएम सुनककी पत्नी अक्षता मूर्तिको सेयर छ ।
पैगम्बरको निन्दा गरेको आरोपमा चिनियाँ नागरिक पाकिस्तानमा पक्राउ
पैगम्बरको निन्दा गरेको आरोपमा चिनियाँ नागरिक पाकिस्तानमा पक्राउ पैगम्बर विरुद्ध निन्दा पाकिस्तान दण्ड संहिताको धारा २९५ सी अन्तर्गत मृत्यु वा आजीवन कारावासको सजाय हुने अपराध हो।
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार
जापानका प्रधानमन्त्री फुमिओ किशिदा माथि ‘स्मोक बम’ प्रहार जापानी प्रहरीले उक्त डल्लो धुवाँको मुश्लो फाल्ने बम भएको जनाएको छ । गत वर्ष यसअघिका प्रधानमन्त्री सिन्जो आबेको चुनावी अभियानका क्रममा गोली प्रहार गरेर हत्या गरिएको थियो ।
Weather Update