Kath Khabar
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली
विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो । विश्वकप क्रिकेटमा नेपाल समूह डि मा परेको थियो ।
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए । नेपालल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
टि २० विश्वकप क्रिकेट : नेपालले भोलि बङ्गलादेशसँग खेल्दै
टि २० विश्वकप क्रिकेट : नेपालले भोलि बङ्गलादेशसँग खेल्दै वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरु हुनेछ ।
दक्षिण अफ्रिकाविरुद्ध एक रनले हार्यो नेपाल
दक्षिण अफ्रिकाविरुद्ध एक रनले हार्यो नेपाल हारसँगै नेपालको अन्तिम आठमा पुग्ने सम्भावना सकिएको छ ।
दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत
दक्षिण अफ्रिकाद्वारा नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
Weather Update