Kath Khabar
यू-१९ एसीसी प्रिमियर कप :  नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य
यू-१९ एसीसी प्रिमियर कप :  नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य पहिलो खेलमा इरानलाई २७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।
त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले बलिङ रोज्यो
त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले बलिङ रोज्यो टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलेसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।
त्रिदेशीय टी-२० शृङ्खलामा यूएईलाई हराउँदै नेपालको विजयी शुरुवात
त्रिदेशीय टी-२० शृङ्खलामा यूएईलाई हराउँदै नेपालको विजयी शुरुवात यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे ।
यूएईले नेपाललाई दियो १४१ रनको मध्यम लक्ष्य
यूएईले नेपाललाई दियो १४१ रनको मध्यम लक्ष्य नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।
टी-२० ट्र्यांगुलर शृङ्खला : नेपालले तेस्रो विकेट लियो, युएईका कप्तान विस्फोटक ब्याटर वसिम आउट
टी-२० ट्र्यांगुलर शृङ्खला : नेपालले तेस्रो विकेट लियो, युएईका कप्तान विस्फोटक ब्याटर वसिम आउट टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईको तेस्रो विकेट गुमेको छ । युएईका सबैभन्दा खतरनाक ब्याटर कप्तान मोहम्मद वसिमलाई गुल्सन झाले आफ्नो शिकार बनाएका छन् । 
त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गर्दै
त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालको टोलीबाट लेग स्पिनर मौसम ढकालले डेब्यू गर्ने भएका छन् ।
मनिषको गोलमा लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा 
मनिषको गोलमा लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा  मनिषले खेलको ५२ औँ मिनेटमा अञ्जन विष्टको पासमा गोल गरे । खेलको इन्ज्युरी समयमा नेपालका कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता कायम राखे ।
विश्वकप छनौटमा आज नेपाल र लाओसबिच खेल हुँदै
विश्वकप छनौटमा आज नेपाल र लाओसबिच खेल हुँदै यस अघि गत बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ गोलको बराबरी खेल्दै नेपाल हारबाट जोगिएको थियो। दोस्रो चरणमा पुग्न नेपालमाथि जित हात पार्नुपर्ने दवाव छ ।
टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज खेल्ने टोली घोषणा
टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज खेल्ने टोली घोषणा उक्त प्रतियोगितामा सन्दीप लामिछाने भने हुने छैनन्। उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए।
फिफा विश्वकप २०२६ छनोटमा अञ्जन विष्टको कीर्तिमानी गोल संगै नेपाल हारबाट जोगियो
फिफा विश्वकप २०२६ छनोटमा अञ्जन विष्टको कीर्तिमानी गोल संगै नेपाल हारबाट जोगियो अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गोलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनको यो १३ औँ अन्तर्राष्ट्रिय गोल हो । नेपालबाट हरि खड्का र निराजन रायमाझीको पनि अन्तर्राष्ट्रिय गोलको सङ्ख्या १३ छ ।
Weather Update