Kath Khabar
१९औँ एसियाली खेलकुद : ४ विकेटले पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा
१९औँ एसियाली खेलकुद : ४ विकेटले पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा अब अफगानिस्तानले फाइनलमा भोलि शनिवार भारतसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई हराउँदै भारत फाइनलमा पुगिसकेको छ ।
इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विश्वकप क्रिकेटमा न्युजिल्यान्डको विजयी शुरुवात
इङ्ल्यान्डलाई ९ विकेटले हराउँदै विश्वकप क्रिकेटमा न्युजिल्यान्डको विजयी शुरुवात इङ्ल्यान्ड अघिल्लो संस्करण सन् २०१९ को विजेता र न्युजिल्यान्ड उपविजेता हो । १३ औँ संस्करणको प्रतियोगिता हिजो बिहीवार देखि शुरु भएको हो । भोलि पाकिस्तान र नेदरल्यान्ड्स बीच खेल हुनेछ ।
१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पहिलो पदक
१९औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पहिलो पदक महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । 
प्रहरीले दीपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा गरी बनायो सहायक हवल्दार
प्रहरीले दीपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा गरी बनायो सहायक हवल्दार नेपाल पुलिस क्लबका कप्तान समेत रहेका ऐरीले चीनको हाङ्जाओमा भएको एसियाली खेलकुदमा मंगोलिया विरुद्धको खेलमा ९ बलमै अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका थिए।
१९औँ एसियाली खेलकुद : क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा
१९औँ एसियाली खेलकुद : क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणमा सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन्। १६ जना मध्ये १० खेलाडी फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् भने बाँकी  ६ खेलाडी बाहिनेछन्।
१९औँ एसियाली खेलकुद : भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान
१९औँ एसियाली खेलकुद : भारोत्तोलनमा विशालको दुर्लभ कीर्तिमान यसअघि कुनैपनि नेपाली भारोत्तोलकले कुनैपनि तौल समूहमा जम्मामा ३ सय केजीसम्मको भार पनि वहन नगरेको भारोत्तोलन टिमका व्यवस्थापक समेत रहेका नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जनाएका छन्।
सन् २०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने
सन् २०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने फिफाले सन् २०३० को विश्व कप ३ वटा महादेशका ३ देशमा हुने जनाएको हो । त्यसअनुसार स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रुपमा विश्व कप आयोजना गर्नेछन् ।
एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित
एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित महिला कबड्डीतर्फ आज हुने इरान र बङ्गलादेशबीचको खेलबाट नेपालको पदकको टुङ्गो लाग्नेछ । उक्त खेल इरानले जितेमा नेपालले कास्य पदक पाउने सुनिश्चित हुनेछ । सो खेल बङ्गलादेशले जितेमा भने नेपाल महिला कबड्डीमा पनि पदकविहीन बन्न सक्छ ।
१९औँ एसियाली खेलकुद : भारतसँग २३ रनले पराजित नेपाल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरियो
१९औँ एसियाली खेलकुद : भारतसँग २३ रनले पराजित नेपाल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरियो नेपालले राम्रो प्रदर्शन गरे पनि हार टार्न सकेन । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो ।
१९औँ एसियाली खेलकुद : क्रिकेटको क्वार्टरफाइनलमा भोलि नेपाल भारतसँग भिड्दै
१९औँ एसियाली खेलकुद : क्रिकेटको क्वार्टरफाइनलमा भोलि नेपाल भारतसँग भिड्दै नेपालले क्वार्टरफाइनलम जित हात पारे पाकिस्तान र हङकङ वा श्रीलंका र अफगानिस्तानसँग सेमिफाइनलमा खेल्नेछ।वरीयताका आधारमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान यसअघि नै क्वार्टरफाइनलमा पुगेको छ।
Weather Update