Kath Khabar
यू-१९ साफ च्याम्पियनसिप : फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै
यू-१९ साफ च्याम्पियनसिप : फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछन् । घरेलु टोली नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो भने भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो ।
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो हुँदा नेपाल अझै पदक विहीन
१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो हुँदा नेपाल अझै पदक विहीन एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुक मध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदक बिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा 
यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा  दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले २ तथा प्रशान्त लक्षम र नीराजन धामीले १-१ गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्। 
१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै
१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तान समूह 'ए' को शीर्ष स्थानमा छ । १ अङ्क जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । आज नेपाल विजयी भए सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो ।
यू-१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पहिलो खेल खेल्दै नेपाल
यू-१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पहिलो खेल खेल्दै नेपाल श्रीलङ्कामा हुने यो विश्वकप सन् २०२४ को जनवरी १३ देखि ४ फेब्रुअरीसम्म चल्नेछ । १९ वर्ष मुनिको विश्वकपमा १६ वटा देश सहभागी हुनेछन् । सहभागी १६ देशलाई ४ वटा समूहमा विभाजन गरिएको छ ।
एसिया कप क्रिकेट : श्रीलङ्का ५० रनमै अल आउट
एसिया कप क्रिकेट : श्रीलङ्का ५० रनमै अल आउट यो श्रीलङ्काका लागि एकदिवसीय दोस्रो कम योगफल हो । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकासँगको खेलमा श्रीलङ्का ४३ रनमा अल आउट भएको थियो । यस्तै एकदिवसीय क्रिकेटको फाइनल खेलमा यो सबैभन्दा कम योगफल हो ।
एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै
एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै श्रीलङ्का र भारतको सुपर फोरमा ४-४ अङ्क थियो । नेट रनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।
Weather Update