सन्दीपको मुद्दामा सुनुवाई नभएपछि रोकियो दक्षिण अफ्रिकाको भ्रमण
मंगलबार, जेठ १६, २०८०

गुजरातलाई हराउँदै चेन्नईले जित्यो आईपीएलको १६ औँ संस्करणको उपाधि
मंगलबार, जेठ १६, २०८०
वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो ।

प्रिमियर लिग प्लेयर अफ द सिजन अवार्ड अर्लिङ हालाण्डलाई
आइतबार, जेठ १४, २०८०
हालाण्डले योङ प्लेयर अफ द इयर अवार्ड समेत जितेका छन् । हालाण्ड एकै सिजन प्लेयर अफ द सिजन र योङ प्लेयर अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् । २२ वर्षीय हालाण्डले यस सिजनको प्रिमियर लिगमा ३६ गोल गरेका थिए ।
मेस्सीको नाममा अर्को रेकर्ड : "युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी"
आइतबार, जेठ १४, २०८०
गए रातिको गोलसँगै मेस्सी युरोपको शीर्ष ५ लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। यसअघि यो कीर्तिमान पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा थियो। रोनाल्डोले ६२६ खेलमा ४९५ गोल गरेका थिए।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : फ्रेन्ड्सले सातदोबाटोलाई हरायो, मनाङ र चर्च ब्वाइज बराबरीमा
बिहीबार, जेठ ११, २०८०
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रेलिगेशनको जोखिममा रहेको फ्रेन्ड्स क्लबले उपाधि दाबेदार मानिएको सातदोबाटो युथ क्लबलाई हराएको छ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ खेल हुँदै
बिहीबार, जेठ ११, २०८०
२० खेलबाट ३७ अंक जोडेर तालिकाको शिर्ष स्थानमा रहेको चर्च ब्वाइज बिहीबार ११ औं जितको योजनामा रहेको छ । समान खेलबाट २४ अंकको साथ ११ औं स्थानमा रहेको मनाङ आज छैटौं जितको खोजीमा हुनेछ ।

आईसीसीले वेस्ट इन्डिजका डेभन थोमस माथि लगायो प्रतिबन्ध
बुधबार, जेठ १०, २०८०
उनीमाथि श्रीलंका प्रिमियर लिग २०२१ को खेल फिक्स गर्ने र खेलको नतिजा प्रभावित गर्ने प्रयास गरेको आरोप लागेको छ ।

शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज ३ खेल हुँदै
बुधबार, जेठ १०, २०८०
आर्मी र एनआरटी, जावलाखेल र मछिन्द्र तथा एपीएफ र संकटा खेल्दै ।

शहिद स्मारक 'ए' डिभिजन लिग : खुमलटारले सातदोबाटोलाई हरायो, पुलिससँग थ्री स्टार पराजित
मंगलबार, जेठ ९, २०८०
खुमलटारको जितमा मेसउकेले खेलको ३७ मिनेटमा गरेको गोल निर्णायक बन्यो। जितसँगै पुछारका रहेको खुमलटारले २० खेलबाट २१ अंक जोड्यो।

विश्वकप छनोटमा नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध खेल्ने
मंगलबार, जेठ ९, २०८०
विश्वकप छनोटमा नेपाल बलियो समूहमा परेको छ । आईसीसीले आज गरेको ड्र अनुसार नेपाल टेष्ट राष्ट्र वेष्टइण्डिज र जिम्बावे सम्मिलित समूहमा परेको हो।

आइपीएलको पहिलो क्वालिफायरमा आज गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्दै
मंगलबार, जेठ ९, २०८०
आइपीएल २०२२ को विजेता टोली गुजरात टाइटन्सले यस सिजनमा आफ्ना १४ खेलहरू मध्ये १० जितेको छ। पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा पुग्ने छ ।
साताको लोकप्रीय