रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा इन्टरसँग भिड्दै
बिहीबार, जेठ ४, २०८०

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज १९ औं चरणका ३ खेल हुँदै
बिहीबार, जेठ ४, २०८०
दिउँसो ३ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लबबीच खेल हुनेछ। सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।

साफ च्याम्पियनसिप २०२३ : एउटै समूहमा परे नेपाल र भारत
बुधबार, जेठ ३, २०८०
समूह विभाजनमा नेपाल समुह ‘ए’ मा पर्दा नेपालले भारत, पाकिस्तान र कुवेत प्रतिद्वन्द्वी पाएको हो । समूह बीमा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ३ खेल हुँदै
मंगलबार, जेठ २, २०८०
च्यासल मैदानमा दिउँसो ३ बजे २ विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच खेल हुनेछ । त्यस्तै, दशरथ रङ्गशालामा दिउँसो ३ बजे थ्री स्टार र आर्मी क्लब खेल्नेछन् ।

शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज भएका दुवै खेल बराबरीमा
आइतबार, वैशाख ३१, २०८०
१४ वटा टोली सहभागिता लिगको पुछारमा रहेका २ वटा टोली रेलिगेशन जोनमा परेर 'बी' डिभिजनमा घटुवा हुनेछन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
आइतबार, वैशाख ३१, २०८०
लिगमा १७ औं चरणका खेलहरु सकिँदा शिर्ष स्थानको जावलाखेल र दोस्रो स्थानको चर्च ब्वाइजको समान ३०/३० अंक छ । २७ अंक जोडेको मच्छिन्द्र क्लब तेस्रो स्थानमा छ ।

फ्रेन्ड्सलाई ४-१ गोलले हराउँदै फेरि शीर्ष स्थानमा फर्कियो जावलाखेल
बिहीबार, वैशाख २८, २०८०
यो जितसँगै जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जावलाखेलको १७ खेलमा ३० अङ्क छ । फ्रेन्ड्स उति नै खेलमा १९ अङ्कसहित ११ अौँ स्थानमा छ ।
नेपालसँगै विश्वकप छनोट खेल्ने १० देशको टुंगो
बुधबार, वैशाख २७, २०८०
१८ जुन देखि ९ जुलाईसम्म आयोजना हुने विश्वकप छनोटमा अब वेस्टइन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका, युएई खेल्ने भएका छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज २ खेल हुँदै
बुधबार, वैशाख २७, २०८०
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एपीएफ र आर्मी तथा मछिन्द्र र एन्फा कम्लेक्समा चर्च ब्वाईज दिउँसो ३ बजे भिड्दै ।

एएफसीको ध्यानाकर्षण पछि एन्फाको आपत्तकालिन बैठक बस्दै
सोमबार, वैशाख २५, २०८०
असारमा भएको एन्फा निर्वाचनमा नेम्वाङ्ग प्यानलबाट एकै स्वर र विकासको नारा लिएर निर्वाचि भएका सदस्यहरु अहिले स्पष्ट रुपमा २ गुटमा विभक्त भएपछि एन्फाको गतिविधि निकोसँग संचालन हुन सकेको छैन ।
साताको लोकप्रीय