Kath Khabar
भोलि नेपाल र यूएईबीचको खेल हेर्न टिकट नचाहिने
भोलि नेपाल र यूएईबीचको खेल हेर्न टिकट नचाहिने ‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले भने, ‘ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि निशुल्क हेर्न पाउनुहुन्छ ।’
युएई र नेपालबीचको फाइनल खेल स्थगित, बाँकी खेल भोलि 
युएई र नेपालबीचको फाइनल खेल स्थगित, बाँकी खेल भोलि  टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको हो ।
एसिसी प्रिमियर कप : आज नेपाल-युएईबीचको खेल हुन नसके भोलि ९ विकेटबाटै शुरू हुने
एसिसी प्रिमियर कप : आज नेपाल-युएईबीचको खेल हुन नसके भोलि ९ विकेटबाटै शुरू हुने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार आज ओभर घटाएर पनि खेल हुन सकेन भने भोलि आजकै स्थितिबाट युएईको (१०६/९  २७.३ ओभर)बाट ब्याटिङ शुरू हुनेछ।
नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण पुन: रोकियो
नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण पुन: रोकियो सन्दीप लामिछानेको १४ औं ओभरको पहिलो बलमा रोहन मुस्तफा सट लेगमा कुशल मल्लबाट दुई रनमा क्याच आउट भएपछि युएई ५१-५ को दयनीय अवस्थामा पुगेको थियो ।
एसिसी मेन्स प्रिमियर लिग : नेपाल पहिले बलिङमा
एसिसी मेन्स प्रिमियर लिग : नेपाल पहिले बलिङमा आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
शहिद स्मारक 'ए' डिभिजन लिग : जावलाखेल र संकटा बराबरीमा
शहिद स्मारक 'ए' डिभिजन लिग : जावलाखेल र संकटा बराबरीमा खेलमा सुरुआती १ गोलको अग्रता जोगाउन नसक्दा जावलाखेलले अंक बाड्नु परेको हो । फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए ।
एसीसी प्रिमियर कप : ओमान र कुवेतबीचको खेल बर्षाले स्थगित
एसीसी प्रिमियर कप : ओमान र कुवेतबीचको खेल बर्षाले स्थगित कुवेतले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले ६ ओभरमा कुनै विकेट नगुमाई ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।
एसिसी प्रिमियर कप : वर्षाले खेल रद्द भएसँगै नेपाल फाइनलमा
एसिसी प्रिमियर कप : वर्षाले खेल रद्द भएसँगै नेपाल फाइनलमा अब फाइनलमा नेपाल युएईसँग भिड्नेछ । युएईले ओमानलाई डीएल पद्दतिको आधारमा २ रनले हराएको हो।
जितको लागि नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य
जितको लागि नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य यस खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा भिड्नेछ । फाइनल खेल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।
एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट अन्तर्गत आज नेपाल र जोर्डन खेल्दै
एएफसी १७ वर्षमुनिको महिला एसियन कप छनोट अन्तर्गत आज नेपाल र जोर्डन खेल्दै समूह ‘एच’ मा रहेको नेपालले बुधवार भएको पहिलो खेलमा इरानसँग १-० गोलको हार ब्यहोरेको थियो । समूह विजेता छनोटको दोस्रो चरणमा पुग्नेछ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन र त्रिभुवन आर्मी तथा एनआरटी र थ्री स्टार खेल्दै
शहीद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन र त्रिभुवन आर्मी तथा एनआरटी र थ्री स्टार खेल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुँदैछन् । एक खेल दशरथ रङ्गशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ ।
कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा अब फाईनल प्रवेशको लागि नेपालले समुह बी को उपविजेतासँग भिड्नेछ । नेपालले शनिबार समूह बी को उपविजेतासँग फाइनल खेल्नेछ ।
Weather Update