विराटनगरबाट पक्राउ परेका निवर्तमान प्रदेश मन्त्री अधिकारीलाई काठमाडौँ ल्याइँदै
आइतबार, कात्तिक २५, २०८१
मानव तस्करीको आरोपमा एमाले सांसद लिलाबल्लभ अधिकारी पक्राउ
आइतबार, कात्तिक २५, २०८१
उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

क्रोएसियामा विदेशी कामदारमाथि आक्रमण गरेको आरोपमा एक नेपालीसहित चार जना पक्राउ
आइतबार, कात्तिक २५, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने
शुक्रबार, कात्तिक २३, २०८१
स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ः०० बजे खुलेर राति २ः०० बजेसम्म सञ्चालन हुँदै आएको थियो ।

‘टिकटक’ आधिकारिक रुपमा सूचिकृत
बुधबार, कात्तिक २१, २०८१
साथै हालसम्म ‘टिकटक’सँगै, ‘भाइबर’ र ‘वी टक’ लगायतका सामाजिक सञ्जाल प्लेटर्फम मन्त्रालयमा सूचीकरण भइसकेको छ । “अरु सामाजिक सञ्जाल सूचीकरणको प्रक्रियामा छन्,” उपसचिव बाँस्तोलाले भन्नुभयो, “सकेसम्म सबैलाई समयमै व्यवस्थित गर्ने मन्त्रालयको प्रयास रहन्छ ।”
साताको लोकप्रीय