Kath Khabar
जाजरकोट भूकम्पः रुकुम पश्चिममा दुई हजारले अझै पाएनन् पहिलो किस्ता
जाजरकोट भूकम्पः रुकुम पश्चिममा दुई हजारले अझै पाएनन् पहिलो किस्ता पहिलो किस्तासमेत प्राप्त गर्न नसकेका दुई हजार एक लाभग्राहीसहित जिल्लामा कुल ३४ हजार ९९७ लाभग्राही कायम भएका छन् । जिल्लामा यसअघि ३२ हजार ९९६ लाभग्राहीलाई मात्र पहिलो किस्ता वितरण भएको थियो ।
भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर
भैरहवा ल्याइयो प्रकृतिको पार्थिव शरीर लम्सालको शवपरीक्षणपछि लम्सालको पार्थिव शरीर हवाई मार्ग हुँदै भारतको गोरखपुर र त्यहाँदेखि सडकमार्गबाट बेलहिया नाका हुँदै बुधबार साँझ यहाँ ल्याइएको हो ।
भारतको केआईआईटीको होस्टेलमा मृत फेला परेकी प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै
भारतको केआईआईटीको होस्टेलमा मृत फेला परेकी प्रकृति लम्सालको शव आज नेपाल ल्याइँदै घटनाको व्यापक आलोचनापछि केआईआईटीले केही कर्मचारीहरूलाई बर्खास्त पनि गरेको छ भने नेपाली विद्यार्थीलाई धम्की दिने विश्वविद्यालयकी प्राध्यापक मञ्जुषा पाण्डेले माफी मागेकी छिन् ।
यस्तो रहनेछ आजको मौसम
यस्तो रहनेछ आजको मौसम
Weather Update