Kath Khabar
रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीको आदेश
रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न जिल्ला अदालत रूपन्देहीको आदेश बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको थियो।
यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई दोषी ठहर
यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई दोषी ठहर कृषि विज्ञका रुपमा परिचित राईले किशोर–किशोरीका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंग छुन लगाउने गर्थे । किशोरीहरुको बयानसँगै भिडियो सार्वजनिक भएपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनाबपूर्ण बनेको थियो । प्रहरीले आन्दोलनकारीबाट तीन खुकुरी, गुलेली र अन्य सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
Weather Update