Kath Khabar
सकिएन आज पनि रविको थुनछेक बहस
सकिएन आज पनि रविको थुनछेक बहस जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस चलिरहेकाे छ । आज सरकारी वकिलहरू र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका छन् ।
सूर्यविनायक-धुलिखेल सडक तीव्र निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी
सूर्यविनायक-धुलिखेल सडक तीव्र निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी आयोजनासँग भएको छलफलमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आयोजनाको काम सुस्त गतिमा भइरहेकामा असन्तुष्टि व्यक्त गर्दै सूर्यविनायक–धुलिखेल राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो ।
यसो भए स्वदेशमै बस्छन् युवा
यसो भए स्वदेशमै बस्छन् युवा अवसर खोज्दै व्यक्ति एक ठाउँबाट अर्को ठाउँ वा एक देशबाट अर्को देशमा जानु सामान्य हो । अन्तर्राष्ट्रिय अभ्यास पनि हो । यसैले अवसरको खोजीमा हुने पलायन र बसाइसराइलाई अन्तर्राष्ट्रिय मुद्धा मानिन्छ । भनिन्छ, अवसरको खोजीमा हुने पलायन र बसाइसराइले एक स्थानको श्रम, शक्ति, सभ्यता र संस्कृति अर्को ठाउँमा पुग्छ ।...
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती
जाडोको सहाराको अझै आश पाल्दै दलित बस्ती “जाड स सारा शरीर सुकैरगेल, कि पावैन मनवैतो” (जाडोले कक्य्राएको थियो, के पर्व मनाउनु ?) पर्वका दिनको अवस्था सम्झदै भङ्गाहा–३ सकरीको दलित बस्तीकी पारो बाँतर भन्नुहुन्छ, “आस तकैछी जे कोई अई जाडके सहारा बैनतै” (पर्खदै छौं, सहारा बनेर कोही आइहाल्थे कि ?)।
Weather Update