चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
बुधबार, पुस २४, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
बुधबार, पुस २४, २०८१
“भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन ।"
आज पश्चिम तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना
मंगलबार, पुस २३, २०८१
महालक्ष्मी खोला-मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द
सोमबार, पुस २२, २०८१
यस्तै, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
