लेदोसहित आएको पहिरोले अवरुद्ध बिपी राजमार्ग एकतर्फी सञ्चालन
शुक्रबार, असोज ११, २०८१
सबै प्रदेशमा भारी तथा यि तीन प्रदेशका केहि स्थानमा धेरै भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध
शुक्रबार, असोज ११, २०८१
। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।

शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह
बिहीबार, असोज १०, २०८१
प्राधिकरणले धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन तथा तराई तथा मधेस क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरेको छ । पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न, माछा मार्न नदी किनारमा नजान सबैमा अनुरोध गरेको छ ।
बिहीबारदेखि देशभर मौसम बदली : ५६ जिल्ला उच्च जोखिममा
बुधबार, असोज ९, २०८१
असोज १३ गते (आइतबार) देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
साताको लोकप्रीय