विपद्जन्य घटनामा एक सय २४ को मृत्यु
बुधबार, साउन २, २०८१
अझै खुलेन अवरुद्ध बेँसीसहर-चामे सडक
बुधबार, साउन २, २०८१
यस सडकमा वर्सेनि वर्षातका समयमा पटक-पटक सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७८ असार १ गते आएको बाढीपहहिरोले चार महिनासम्म सडक अवरुद्ध बनाएको थियो । मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजना अनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो ।

धादिङको किचेतमा पहिरोले गाउँ नै जोखिममा, स्थानीय त्रसित
सोमबार, असार ३१, २०८१
पहिरो झर्न थालेको भागमा बिजुलीको खम्बासमेत रहेकाले झन खतरा बढेको जनाइएको छ । अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ सार्ने तयारी गरिरहेको स्थानीयले बताएका छन् ।

मनकामना केबुलकार ५० दिन बन्द हुने
सोमबार, असार ३१, २०८१
मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । गोरखाको सहिद लखन गाउँपालिकास्थित धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।
साताको लोकप्रीय