Kath Khabar
यि पाँच प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना
यि पाँच प्रदेशका केही स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना हिजो रातिदेखि असार २९ गते शनिबार बिहानसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने
आजदेखि नौबिसे-मलेखु सडक राति बन्द गरिने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको गडर लन्चिङ गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताउनुभयो ।
सप्तकोशीमा बाढी, ७० घर डुबान
सप्तकोशीमा बाढी, ७० घर डुबान
अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा
अठहत्तर वर्षयताकै सर्वाधिक वर्षा कञ्चनपुरमा यस वर्ष गत जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो । यसै क्रममा सुदूरपश्चिमको कञ्चनपुरमा असार २३ र २४ गते भारी वर्षा भएको थियो ।
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता
बाढीपहिरोबाट हालसम्म ८० को मृत्यु, पाँच बेपत्ता मौसमजन्य विपदमा परी पाँच जना बेपत्ता तथा ९७ जना घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Weather Update