नेप्सेमा हरियाली : सूचक तथा कारोबार रकम दुबै बढे
मंगलबार, वैशाख १२, २०८०
नेप्सेमा सामान्य वृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै
सोमबार, वैशाख ११, २०८०
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कालिञ्चोक दर्शन लिमिटेड, तारागाउँ रिजेन्सी होटल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आदि परेका छन् ।
नेप्से रातै, होटल तथा पर्यटन बाहेक सबै समुहले गुमाए
आइतबार, वैशाख १०, २०८०
आज दुई सय ६५ वटा कम्पनीहरुको ३१ हजार चार सय १५ पटकको कारोबारमा २७ लाख ३४ हजार तीन सय सात कित्ता शेयर खरिद बिक्री भएका छन् ।
१५ अंकले बढ्यो नेप्से
बुधबार, वैशाख ६, २०८०
आज दुई सय ७३ वटा कम्पनीहरुको २३ हजार पाँच सय तीन पटकको कारोबारमा २५ लाख ७९ हजार तीन सय २५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो
मंगलबार, वैशाख ५, २०८०
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् ।
नेप्से राताम्मै, सबै सूचक घट्यो
सोमबार, वैशाख ४, २०८०
सेन्सिटिभ पनि चार दशमलव ७८ अंकले घटेर तीन सय ६२ दशमलव ९६ अंकमा झरेको छ ।
२०८० सालको पहिलो कारोबार दिन नैं नेप्से घट्यो
आइतबार, वैशाख ३, २०८०
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने सोल्टी होटल लिमिटेड, एनआईसी एशिया बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।
नेप्सेमा आज पुनः पहिरो, सबै सूचक रातै
बिहीबार, चैत ३०, २०७९
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, एनआईसी एशिया बैंक आदि परेका छन् ।
नेप्सेमा उच्च वृद्धि, ९२ अंकले बढ्दा झण्डै दुई अर्बको कारोबार
बुधबार, चैत २९, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिद्धार्थ इक्विटी फण्ड, खानीखोला हाइड्रो पावर कम्पनी, आर्दश लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन लिमिटेड आदिको शेयर, मूल्य बढेका छन् ।
नेप्सेमा उच्च वृद्धि, सबै सूचक हरियो
मंगलबार, चैत २८, २०७९
यसैगरी शिवम् सिमेन्ट, सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् ।
सामान्य अंकले बढ्यो नेप्से
सोमबार, चैत २७, २०७९
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेड, इर्मर्जिङ नेपाल लिमिटेड, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड ३० आदिले गुमाएका छन् ।
नेप्सेमा २८ अंकले गिरावट
आइतबार, चैत २६, २०७९
रकम कारोबारका आधारमा भने नबिल बैंक, आज घलेम्दी हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैंक, आईएमई जनरल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।
१६ दशमलव ६७ अङ्कले घट्यो नेप्से
सोमबार, चैत २०, २०७९
नेप्सेकाअनुसार आज दुई सय ६० कम्पनीको २८ लाख २९ हजार चार सय २६ कित्ता शेयर २७ हजार चार सय ५४ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ९२ करोड दुई लाख ४९ हजारमा खुम्चिएको छ ।

