नेप्सेमा बीस अङ्कको गिरावट
आइतबार, चैत १९, २०७९
नेप्सेमा झिनो अङ्कको सुधार
बुधबार, चैत १५, २०७९
आज सुपरमाई हाइड्रोपावर लिमिटेड र कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ४१ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले बढ्यो नेप्से
सोमबार, चैत १३, २०७९
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ९४ दशमलव ४५ अङ्क र निर्जीवन बीमा समूहको उपसूचक एक सय २६ दशमलव ४३ अङ्कले बढेको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
आइतबार, चैत १२, २०७९
मायाखोला जलविद्युत् कम्पनी लिमिटेड र एसियन हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चार लघुवित्त कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
नेप्सेमा १८ अंकले गिरावट, सबै सूचकहरू घटेर रातै
बिहीबार, चैत ९, २०७९
आज कुल कारोबार रकम एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई रुपैयाँ पुगेको छ ।
एकैदिन १५ अंकले घट्यो नेप्से, सबै सूचक रातै
बुधबार, चैत ८, २०७९
नेप्सेमा आज दुई सय ६६ वटा कम्पनीहरूको ३० हजार चार सय ८५ पटकको कारोबारमा ३७ लाख ७७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ ।
लामो समयपछि बढ्यो नेप्से
सोमबार, चैत ६, २०७९
आज कुल कारोबार रकम एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ रुपैयाँ पुगेको छ ।
पहिलो दिन नै छ अंकले घट्यो नेप्से
आइतबार, चैत ५, २०७९
आज कुल कारोबार रकम एक अर्ब छ करोड ९८ लाख चार हजार आठ सय २५ रुपैयाँ कायम भएको छ ।
नेप्सेको उच्च गिरावट कायम नै
बिहीबार, चैत २, २०७९
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, नबिल बैंक आदि परेका छन् ।
एक दशमलव ८५ अंकले बढ्यो नेप्से
मंगलबार, फागुन ३०, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एनआईसी एशिया ब्यालेन्स फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, ग्रीन भेञ्चर्स लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
रोकिएन नेप्सेको उच्च गिरावट, सबै सूचक रातै
सोमबार, फागुन २९, २०७९
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाईनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरुको सूचक घटेर नेप्से रातै भएको छ ।
नेप्सेमा २६ अंकको उच्च गिरावट, सबै सूचकहरू घटेर रातै
आइतबार, फागुन २८, २०७९
नेप्सेमा आज दुई सय ६० वटा कम्पनीह्रुको ३६ हजार दुई सय ८० पटकको कारोबारमा ४७ लाख ७२ हजार एक सय ४० कित्ता शेयर किनबेच भएका छन् ।

