राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश जम्मा
मंगलबार, पुस १९, २०७९
नेप्सेमा सामान्य अंकले गिरावट
मंगलबार, पुस १९, २०७९
अघिल्लो उच्च अंकले बढेको नेप्से आज मंगलबार तीन दशमलव तीन अंकले घटेर दुई हजार ६१ दशमलव छ अंकमा सीमित भएको छ ।
१७ अंकले नेप्से बढ्दा झण्डै तीन अर्बको शेयर किनबेच
सोमबार, पुस १८, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज धौलागिरी लघुवित्त वित्तीय संस्था, सिर्जनशील लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स कम्पनी आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एनएमबी-५०, नेपाल टेलिकम, वीन लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया सेलेक्ट फण्ड आदि परेका छन् ।
नेप्सेमा उच्च वृद्धि : कारोबार रकम पनि चार अर्ब नाघ्यो
आइतबार, पुस १७, २०७९
यसैगरी सेन्सिटिभ दुई दशमलव ७२ अंकले बढेर तीन सय ९४ दशमलव दुई अंकमा पुग्न सफल भएको छ ।
५६ अंकले बढ्यो नेप्से
बिहीबार, पुस १४, २०७९
कारोबार भएका कुल कम्पनीहरू मध्य आज हिमालयन ऊर्जा विकास कम्पनी, सिर्जनशील लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन्
नेप्सेमा दोहोरो अंकले गिरावट
बुधबार, पुस १३, २०७९
आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरुको ३९ हजार छ सय ६० पटकको कारोबारमा ६५ लाख ३० हजार चार सय १५ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
एकै दिन झण्डै ६० अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
मंगलबार, पुस १२, २०७९
आज नेप्सेमा दुई सय ६१ वटा कम्पनीहरूको ६३ हजार ६७ पटकको कारोबारमा एक करोड २० लाख २९ हजार छ सय तीन कित्ता सेयर खरिद बिक्री भएका छन् ।
नयाँ राजनीतिक परिवेशसँगै उच्च अंकले बढ्यो नेप्से
सोमबार, पुस ११, २०७९
आज नेप्सेमा दुई सय ५० वटा कम्पनीहरूको ३८ हजार पाँच सय ५३ पटकको कारोबारमा ५६ लाख ५३ हजार ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा
सोमबार, पुस ११, २०७९
साधारण सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्नेछ ।
१४ अंकले बढ्यो नेप्से, सबै सूचक हरियो
मंगलबार, पुस ५, २०७९
आज नेप्सेमा दुई सय ५७ वटा कम्पनीहरूको २३ हजार तीन सय ४४ पटकको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्से बढेपनि कारोबार रकम भने घट्यो
सोमबार, पुस ४, २०७९
अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से तीन दशमलव ८३ अंकले बढेर १८ सय ५८ दशमलव ८९ चढ्न सफल भएको छ ।
एकै दिन २७ अंकले घट्यो नेप्से, सबै सुचकहरु रातै
आइतबार, पुस ३, २०७९
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ ।
साताको लोकप्रीय

1672742732.jpg)