Kath Khabar
नेप्सेमा सुधार : निर्जीवन बीमा बाहेक सबै समुहको सुचक बढ्यो
नेप्सेमा सुधार : निर्जीवन बीमा बाहेक सबै समुहको सुचक बढ्यो नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये निर्जीवन बीमा समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक उच्च अंकले बढेका छन् ।
चुनाव पछिको नेप्से : सात अंकले नेप्से घट्दा एक अर्ब ३५ करोडको कारोबार
चुनाव पछिको नेप्से : सात अंकले नेप्से घट्दा एक अर्ब ३५ करोडको कारोबार नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरूको २४ हजार दुई सय ४३ पटकको कारोबारमा ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
नेप्से घटेपनि कारोबार रकम बढ्यो
नेप्से घटेपनि कारोबार रकम बढ्यो
दुई दशमलव ५७ अंकले घट्यो नेप्से
दुई दशमलव ५७ अंकले घट्यो नेप्से
५७.३ मेगावाट को म्याग्दी खोला जलविद्युत आयोजनाको लगानी सम्झौता
५७.३ मेगावाट को म्याग्दी खोला जलविद्युत आयोजनाको लगानी सम्झौता आयोजनामा वित्तीय संस्थाहरूबाट ७५ प्रतिशत (आठ अर्ब पाँच करोड ७० लाख रुपैंया) र स्वपुँजी २५ प्रतिशत (दुई अर्ब ६८ करोड ६० रुपैंया) लगानी हुनेछ । आयोजना क्षेत्रका बासिन्दा र सर्वसाधारणका लागि २० प्रतिशत लगानी छुट्ट्याइएको छ ।
नेप्सेमा पुन: गिरावट
नेप्सेमा पुन: गिरावट
एकै दिन ४३ अंकले बढ्यो नेप्से
एकै दिन ४३ अंकले बढ्यो नेप्से आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको २७ हजार सात सय ६८ पटकको कारोबारमा ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता शेयर खरिद बिक्री भएका छन् ।
Weather Update