रवि लामिछानेमाथि प्रहरीले गरेको दुर्व्यवहारबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु
सोमबार, मंसिर २४, २०८१

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन् खस्कँदै
सोमबार, मंसिर २४, २०८१
“अहिले भ्रष्टाचार व्याप्त छ । घटेको अनुभूति हुन सकेको छैन । सरकारले नीतिगत निर्णय गर्दा होस् वा ठूल्ठूला परियोजनाका खरिद, नियुक्ति सरुवा बढुवामा भ्रष्टाचार हुने गरेको पाईएको छ”

रवि लामिछानेलाई ४ दिन म्याद थप
आइतबार, मंसिर २३, २०८१
गत बुधवार लामिछानेलाई चितवनमा बयान लिएपछि मध्यरातमा पोखरा फर्काइएको थियो । उक्त विषयलाई लिएर उनको मानवअधिकार हनन भएको भन्दै रास्वपाले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दिएको छ ।
रवि लामिछानेलाई म्याद थपको लागि आज पुनः अदालत उपस्थित गराइयो
आइतबार, मंसिर २३, २०८१
लामिछानेलाई असोज १८ गते काठमाडौंबाट पक्राउ गरी सोही दिन कास्की ल्याइएको थियो । रुपन्देही र काठमाडौंमा बयान दिएपछि उनलाई मंगलबार चितवनमा पनि सोधपुछ गरिएको थियो ।
साताको लोकप्रीय