Kath Khabar
भोलिदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने
भोलिदेखि मौसममा बदली, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।
वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर
वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर अदालतले जहाज खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका तीन प्रतिनिधिलाई पनि दोषी ठहर गरेको छ । ती कम्पनीका प्रनिनिधिलाई एक वर्ष छ महिना कैद र दामासाहीले हुने रु १२ करोड २५ लाख ९० हजार चार सय ५६ जरिवानाको फैसला गरेको छ ।
रवि लामिछानेलाई राति नै लगियो पोखरा
रवि लामिछानेलाई राति नै लगियो पोखरा साहारा सहकारीबाट रु १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि लामिछानेलाई बयानका लागि चितवन मङ्गलबार काठमाडौँबाट चितवन लगिएको थियो ।
Weather Update