Kath Khabar
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह “भूकम्पपछि मानिस आत्तिएर भाग्ने र हामफल्दा अप्रिय घटना हुनसक्छ । भूकम्प संयमता अपनाउनुपर्छ”, उहाँले भन्नुभयो, “सामाजिक सञ्जालमा ठूलोे भूकम्प आउँदै भन्नेजस्ता भ्रमपूर्ण समाचारले पनि मानिसमा थप त्रास उत्पन्न गराउँछ, यस्ता सन्देश जो कोहीले प्रवाह गर्न हुँदैन ।"
महालक्ष्मी खोला-मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द
महालक्ष्मी खोला-मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द यस्तै, मकवानपुर–काठमाडौँ जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारीसाधान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
Weather Update