नेपालले टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज ओमानसँग खेल्दै
आइतबार, कात्तिक १९, २०८०
युएईविरुद्ध नेपालले पायो १३५ रनको लक्ष्य
शुक्रबार, कात्तिक १७, २०८०
नेपालका कुशल मल्लले ४, सन्दीप लामिछानेले २, रोहित पौडेल र सोमपाली कामीले १–१ विकेट लिए ।
टि२० विश्वकपमा पुग्न नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै
शुक्रबार, कात्तिक १७, २०८०
घरेलु टोली नेपाल र युएईबीचको खेल बिहान ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । यूएईलाई हराउँदै विश्वकपमा छनोट हुने नेपालको लक्ष्य छ ।
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाद्वारा न्युजिल्यान्ड पराजित, आज भारत र श्रीलङ्का खेल्दै
बिहीबार, कात्तिक १६, २०८०
विश्व कप क्रिकेटमा आज घरेलु टोली भारत र श्रीलङ्का खेल्दैछन् । यो खेल वाङ्खडेमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ।
ओमानसँग नेपाल पाँच रनले पराजित
बिहीबार, कात्तिक १६, २०८०
बलिङतर्फ नेपालका करण केसीले ३ विकेट लिए । सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने गुल्शन झा र अविनाश बोहोराले एकरएक विकेट लिए ।
आईसीसी टी–२० विश्वकप : सोमपालले लिए ओमानको दोस्रो विकेट
बिहीबार, कात्तिक १६, २०८०
नेपालले ओमानसँग समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।
आईसीसी विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
बुधबार, कात्तिक १५, २०८०
दक्षिण अफ्रिका ६ मध्ये ५ जित सहित अङ्क तालिकाको दोस्रो स्थानमा छ । न्युजिल्याण्ड ४ जित सहित तेस्रो स्थानमा छ । एकदिवसीय विश्वकपमा २ टोलीबीच अहिलेसम्म भएका ८ खेलमध्ये न्युजिल्यान्डले ६ र दक्षिण अफ्रिकाले २ वटा खेल जितेको छ ।
साताको लोकप्रीय

