त्रिकोणात्मक टी-२० क्रिकेटः नेपाललाई ९५ रनको सामान्य लक्ष्य
बिहीबार, कात्तिक २, २०८०

यू-१९ एसीसी प्रिमियर कप : नेपालले साउदी अरबलाई दियो ३४८ रनको लक्ष्य
बिहीबार, कात्तिक २, २०८०
पहिलो खेलमा इरानलाई २७४ रनले हराएको नेपालले दोस्रो खेलमा बहराईनलाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिम १९ वर्ष मुनिको एसिया कपमा छनोट हुनेछ ।

त्रिकोणात्मक टी-२० क्रिकेटः टस जितेर नेपालले बलिङ रोज्यो
बिहीबार, कात्तिक २, २०८०
टी २० आई सिरिजका पछिल्ला ५ खेलमा मध्ये ४ खेलमा जित हासिल गरेको नेपालले अहिलेसम्म एक खेलमा मात्रै पराजय भोग्नु परेको छ ।

त्रिदेशीय टी-२० शृङ्खलामा यूएईलाई हराउँदै नेपालको विजयी शुरुवात
बुधबार, कात्तिक १, २०८०
यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे ।

यूएईले नेपाललाई दियो १४१ रनको मध्यम लक्ष्य
बुधबार, कात्तिक १, २०८०
नेपालका करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।

टी-२० ट्र्यांगुलर शृङ्खला : नेपालले तेस्रो विकेट लियो, युएईका कप्तान विस्फोटक ब्याटर वसिम आउट
बुधबार, कात्तिक १, २०८०
टी-२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईको तेस्रो विकेट गुमेको छ । युएईका सबैभन्दा खतरनाक ब्याटर कप्तान मोहम्मद वसिमलाई गुल्सन झाले आफ्नो शिकार बनाएका छन् ।
त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर बलिङ गर्दै
बुधबार, कात्तिक १, २०८०
टी-२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालको टोलीबाट लेग स्पिनर मौसम ढकालले डेब्यू गर्ने भएका छन् ।

मनिषको गोलमा लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा
बुधबार, कात्तिक १, २०८०
मनिषले खेलको ५२ औँ मिनेटमा अञ्जन विष्टको पासमा गोल गरे । खेलको इन्ज्युरी समयमा नेपालका कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता कायम राखे ।
पहिलो अन्तर्राष्ट्रिय टी-२० खेल आज मूलपानी क्रिकेट मैदानमा हुँदै, नेपाल र यूएई भिड्ने
बुधबार, कात्तिक १, २०८०

विश्वकप छनौटमा आज नेपाल र लाओसबिच खेल हुँदै
मंगलबार, असोज ३०, २०८०
यस अघि गत बिहीबार दशरथ रंगशालामा भएको पहिलो लेगमा १–१ गोलको बराबरी खेल्दै नेपाल हारबाट जोगिएको थियो। दोस्रो चरणमा पुग्न नेपालमाथि जित हात पार्नुपर्ने दवाव छ ।
टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज खेल्ने टोली घोषणा
सोमबार, असोज २९, २०८०
उक्त प्रतियोगितामा सन्दीप लामिछाने भने हुने छैनन्। उनले आफू मानसिक दबाबमा रहेको र परिवारलाई समय दिने भन्दै आफ्नो नाम यसअघि नै फिर्ता लिएका थिए।

फिफा विश्वकप २०२६ छनोटमा अञ्जन विष्टको कीर्तिमानी गोल संगै नेपाल हारबाट जोगियो
शुक्रबार, असोज २६, २०८०
अञ्जनले नेपालबाट अन्तर्राष्ट्रिय गोलमा कीर्तिमान बराबरी गरेका छन् । अञ्जनको यो १३ औँ अन्तर्राष्ट्रिय गोल हो । नेपालबाट हरि खड्का र निराजन रायमाझीको पनि अन्तर्राष्ट्रिय गोलको सङ्ख्या १३ छ ।
साताको लोकप्रीय