यू-१९ साफ च्याम्पियनसिप : फाइनलमा पुग्न आज नेपाल र भारत खेल्दै
बुधबार, असोज १०, २०८०

१९औँ एसियाली खेलकुद : २२८ पदकको छिनोफानो हुँदा नेपाल अझै पदक विहीन
मंगलबार, असोज ९, २०८०
एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुक मध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदक बिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन ।

यू-१९ साफ च्याम्पियनसिप : माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल सेमिफाइनलमा
सोमबार, असोज ८, २०८०
दशरथ रंगशालामा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । नेपालको जितमा समीर तामाङले २ तथा प्रशान्त लक्षम र नीराजन धामीले १-१ गोल गरे । माल्दिभ्सका लागि अदाम लयान रासिदले गोल गरेका हुन्।
१९ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्ससँग खेल्दै
सोमबार, असोज ८, २०८०
प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तान समूह 'ए' को शीर्ष स्थानमा छ । १ अङ्क जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । आज नेपाल विजयी भए सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी
आइतबार, असोज ७, २०८०
उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो ।

यू-१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पहिलो खेल खेल्दै नेपाल
शुक्रबार, असोज ५, २०८०
श्रीलङ्कामा हुने यो विश्वकप सन् २०२४ को जनवरी १३ देखि ४ फेब्रुअरीसम्म चल्नेछ । १९ वर्ष मुनिको विश्वकपमा १६ वटा देश सहभागी हुनेछन् । सहभागी १६ देशलाई ४ वटा समूहमा विभाजन गरिएको छ ।

एसिया कप क्रिकेट : श्रीलङ्का ५० रनमै अल आउट
आइतबार, भदौ ३१, २०८०
यो श्रीलङ्काका लागि एकदिवसीय दोस्रो कम योगफल हो । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकासँगको खेलमा श्रीलङ्का ४३ रनमा अल आउट भएको थियो । यस्तै एकदिवसीय क्रिकेटको फाइनल खेलमा यो सबैभन्दा कम योगफल हो ।

एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै
आइतबार, भदौ ३१, २०८०
श्रीलङ्का र भारतको सुपर फोरमा ४-४ अङ्क थियो । नेट रनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।

एसिया कप : बंगलादेशले भारतलाई ६ रनले हरायो
शनिबार, भदौ ३०, २०८०
आजको खेल हारेपनि भारत यसअघि नै फाइनल पुगिसकेको छ । बंगलादेश भने बाहिरिसकेको छ ।
साताको लोकप्रीय