१९औँ एसियाली खेलकुदः नेपालको निराशाजनक खेल प्रदर्शन
सोमबार, असोज ८, २०८०
१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी
आइतबार, असोज ७, २०८०
उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो ।
यू-१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग पहिलो खेल खेल्दै नेपाल
शुक्रबार, असोज ५, २०८०
श्रीलङ्कामा हुने यो विश्वकप सन् २०२४ को जनवरी १३ देखि ४ फेब्रुअरीसम्म चल्नेछ । १९ वर्ष मुनिको विश्वकपमा १६ वटा देश सहभागी हुनेछन् । सहभागी १६ देशलाई ४ वटा समूहमा विभाजन गरिएको छ ।
एसिया कप क्रिकेट : श्रीलङ्का ५० रनमै अल आउट
आइतबार, भदौ ३१, २०८०
यो श्रीलङ्काका लागि एकदिवसीय दोस्रो कम योगफल हो । यसअघि सन् २०१२ मा दक्षिण अफ्रिकासँगको खेलमा श्रीलङ्का ४३ रनमा अल आउट भएको थियो । यस्तै एकदिवसीय क्रिकेटको फाइनल खेलमा यो सबैभन्दा कम योगफल हो ।
एसिया कप क्रिकेट : उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै
आइतबार, भदौ ३१, २०८०
श्रीलङ्का र भारतको सुपर फोरमा ४-४ अङ्क थियो । नेट रनरेटको कारण भारत शीर्ष र श्रीलङ्का दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।
एसिया कप : बंगलादेशले भारतलाई ६ रनले हरायो
शनिबार, भदौ ३०, २०८०
आजको खेल हारेपनि भारत यसअघि नै फाइनल पुगिसकेको छ । बंगलादेश भने बाहिरिसकेको छ ।
एसियन गेम्सका लागि नेपाली पुरुष क्रिकेट टोली घोषणा
शुक्रबार, भदौ २९, २०८०
एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’मा रहेको नेपालले मंगोलिया र माल्दिभ्ससँग खेल्नेछ। एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन्।
एसिया कप क्रिकेट : बङ्गलादेशसँग भारतले टस जितेर बलिङ रोज्यो
शुक्रबार, भदौ २९, २०८०
कोलम्बोमा टस जितेर भारतका कप्तान रोहित शर्माले पहिला बलिङ गर्ने निर्णय गरेका छन् । यस खेलबाट तिलक वर्माले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दैछन् ।
भारत एक खेलअघि नै एसिया कपको फाइनलमा
बुधबार, भदौ २७, २०८०
मङ्गलवार कोलम्बोमा भएको 'सुपर फोर' को खेलमा भारतले श्रीलङ्कालाई ४१ रनले हरायो । भारतले दिएको २१४ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलङ्का ४१ ओभर ३ बलमा १७२ रनमा अल आउट भयो ।
साताको लोकप्रीय

