Kath Khabar
ललितपुर जिल्ला कराँते महासंघको अध्यक्षमा दयाराम महर्जन
ललितपुर जिल्ला कराँते महासंघको अध्यक्षमा दयाराम महर्जन यसबाट नेपाली कराँतेले केही राहतको महसुस गरेको छ । नयाँ केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम ललितपुरमा पनि नयाँ कार्य समिति गठन गरिएको हो ।
च्यासल रङ्गशाला उद्घाटनसँगै खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको घोषणा
च्यासल रङ्गशाला उद्घाटनसँगै खेलकुद क्षेत्रमा बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको घोषणा खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले खेलकुदले राजनीतिक, कुटनीतिक र भाइचारा सम्बन्धको विकास हुने दाबी गर्नुभयो ।
पल्सर स्पोर्टस अवार्ड १९ औं संस्करणको ४ विधाको मनोनयन सार्वजनिक
पल्सर स्पोर्टस अवार्ड १९ औं संस्करणको ४ विधाको मनोनयन सार्वजनिक खेल क्षेत्रबाट अतुलनीय योगदान गरेर नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक, खेलकर्मी वा संस्थालाई मञ्चले हरेक वर्ष सम्मानित गर्दै आएको छ।  फागुन २३ मा हुने १९ औं संस्करणको पल्सर स्पोर्ट्स अवार्डका लागि मञ्चले विभिन्न विधामा मनोनयन सार्वजनिक गरेको हो।
अन्ततः सन्दीप लामिछाने विदेश जान पाउने, १५ दिनभन्दा बढी बस्न नपाउने
अन्ततः सन्दीप लामिछाने विदेश जान पाउने, १५ दिनभन्दा बढी बस्न नपाउने लामिछानेलाई विदेश जाने मात्र नभएर काठमाडौं उपत्यका छाड्नुपरेको खण्डमा समेत बाहिरिने र फर्केर आउने मिति खुलाएर जिल्ला प्रहरी परिसरमा लिखित जानकारी दिनुपर्ने आदेश दिइएको थियो।
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हरायो
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले हङकङलाई ९ विकेटले हरायो हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । नेपालका लागि आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए ।
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले पायो १ सय २१ रनको लक्ष्य
यू-१९ विश्व कप एसिया छनोटमा नेपालले पायो १ सय २१ रनको लक्ष्य प्रतियोगितामा नेपाल सहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ ।
ओलम्पिक महिला फुटबलको छनौट खेल नेपालमा हुने
ओलम्पिक महिला फुटबलको छनौट खेल नेपालमा हुने छनोटको पहिलो चरणका खेलहरु आगामी चैत २० देखि चैत २८ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछन्। ओलम्पिक महिला फुटबल छनोटको पहिलो चरणमा विभिन्न २६ टोली छन्। ती टोलीलाई ७ समूहमा विभाजन गरिएको छ।
यूएई जाने राष्ट्रिय टोली घोषणा, परेनन् सन्दीप
यूएई जाने राष्ट्रिय टोली घोषणा, परेनन् सन्दीप बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले यूएईमा हुने त्रिकोणात्मक सिरिजका लागि १५ सदस्य टोलीको घोषणा गरेको छ । युएई जाने टोलीमा उनी परेका छैनन् ।
आजदेखि 'केपी ओली कप' शुरु, पहिलो खेलमा पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्दै
आजदेखि 'केपी ओली कप' शुरु, पहिलो खेलमा पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्दै उद्घाटन खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजेबाट शुरु हुनेछ। पूर्व प्रधानमन्त्रि तथा अध्यक्ष नेकपा (एमाले) केपी ओलीको बिशेष उपस्थितिमा उद्घाटन खेलअघि सांस्कृतिक कार्यक्रमको समेत प्रस्तुति हुनेछ।  
पोखरामा आजदेखि २३औँ सूर्य नेपाल वेस्टर्न गल्फ प्रतियोगिता
पोखरामा आजदेखि २३औँ सूर्य नेपाल वेस्टर्न गल्फ प्रतियोगिता प्रतियोतिाको विजेताले रु. १ लाख ४० हजार, उपविजेताले रु. ९० हजार र तेस्रो हुने खेलाडीले रु. ६७ हजार पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी शीर्ष २१ मा रहने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।
Weather Update