Kath Khabar
थ्री सिरिजका लागि सन्दीपसहित क्रिकेट टिमको घोषणा
थ्री सिरिजका लागि सन्दीपसहित क्रिकेट टिमको घोषणा नेपालले घरेलु मैदान टियुमा पहिलो खेल फागुन २ (फेब्रुअरी १४) मा नामिबियासँग खेल्नेछ ।
ए डिभिजन लिगमा ५ विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत
ए डिभिजन लिगमा ५ विदेशी खेलाडीको कोटा बढाउन एन्फा सहमत एन्फा प्रवक्ता सुरेश शाहका अनुसार अब ३ जना विदेशी, १ जना एसियाली र १ जना दक्षिण एसियाली खेलाडी गरी ५ खेलाडी आबद्ध गर्न पाइनेछ। यसअघि ४ जना मात्र विदेशी खेलाडी आबद्ध गर्न पाइने नियम थियो।
नेपालले आज साफ यू-२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग खेल्दै
नेपालले आज साफ यू-२० महिला च्याम्पियनसिपमा घरेलु टोली बंगलादेशसँग खेल्दै अघिल्लो चरणमा बंगलादेशसँग नेपाल ३-१ ले पराजित भएको थियो । नेपाल सो हारको बदला लिँदै बंगलादेशलाई घरेलु मैदानमा स्तब्ध पार्न चाहन्छ । अघिल्लो खेलमा भारतलाई हराएकाले नेपाली टोलीमा आत्मविश्वास बढेको छ ।
आईसीसी विश्वकप लिग २ खेलको टिकट माइपे वालेटबाट खरिद गर्न सकिने
आईसीसी विश्वकप लिग २ खेलको टिकट माइपे वालेटबाट खरिद गर्न सकिने खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा छुटको ब्यवस्था समेत गरेको छ
भारतलाई हराउदै नेपाल साफ यू २० को फाइनलमा
भारतलाई हराउदै नेपाल साफ यू २० को फाइनलमा फाइनल पुग्ने अर्को टोलीको टुंगो आजै हुने राउन्ड रोविनको अन्तिम खेलबाट लाग्नेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकारका रुपमा रहेका थिए ।
सन्दीप लामिछानेलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान !
सन्दीप लामिछानेलाई भेट्न नेपाल आए पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवान ! रिजवान टिट्वान्टी क्रिकेटको विश्वमा एक प्रसिद्ध ब्याट्सम्यान हुन् र हाल विश्व टिट्वान्टी वरीयतामा दोस्रो स्थानमा छन्।
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले भुटानलाई ४-० गोलले हरायो
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपालले भुटानलाई ४-० गोलले हरायो नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३-१ गोलले पराजित भएको थियो भने भुटानलाई भारतले १२ गोलले हराएको थियो ।
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै
साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै नेपालका प्रशिक्षक र कप्तानले उपाधि जित्ने भन्दा पनि राम्रो प्रदर्शन गर्नेमा जोड दिएका छन् । यस अघि १८ र १९ वर्ष मुनिको फर्म्याटमा हुँदै आएको च्याम्पियनशिप यस पटक २० वर्षमुनिको फर्म्याटमा हुन लागेको हो ।
सन्दीप प्रकरणमा पुनरावेदन उपर आज सुनुवाइ हुँदै
सन्दीप प्रकरणमा पुनरावेदन उपर आज सुनुवाइ हुँदै लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी
एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी रेफ्रीको निर्णय अनुसार, फेरि पेनाल्टी हान्न एम्बाप्पेले पाएको दोस्रो अवसर पनि गुम्यो। दोस्रो प्रहार पोस्टमा लागेर फर्कियो । चोटका कारण उनी खेलको २१औँ मिनेटमा मैदानबाट निस्केका थिए ।
Weather Update